Author - चित्रलहर

आज–२४ साउन २०८३ आइतबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनले चाहेको काममा समय दिन पाउनुहुनेछ। आर्थिक पक्ष सुधार गर्ने नयाँ उपाय फेला पर्न सक्छ। आत्मीय व्यक्तिको साथले हौसला...

तीजमा काठमाडौंमा गुञ्जिँदै दीपा नारायण

काठमाडौं । तीज गीत ‘तिजको रहर आयो बरिलै‘की गायिका दीपा नारायण झाको यस पटक आगामी २० भदौमा काठमाडौँका बाँसबारीस्थित रमायल भेन्युमा गुञ्जिने भएकी छन् । ‘तिजको रहर...

५१ औं दिनमा चिरञ्जीवी भवः इन्डक्ल्याप

काठमाडौं । निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को फिल्म ‘चिरञ्जीवी भवः’को छायांकन सकिएको छ । ५१ दिनमा फिल्मको छायांकन सकिएको हो । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर...

पीके लुक्समा महाराजधिराजका पुष्प

काठमाडौं । फिल्म ‘महाराजधिराज’का मुख्य कलाकार पुष्प खड्काको तस्बिर सार्वजनिक भएको छ । उनको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक भएको हो । उनको लुक्स हेर्दा...

मिस युनिभर्स नेपालमा २५ प्रतिष्पर्धी

काठमाडौं । दिपल प्रिजेन्टर्स ‘मिस युनिभर्स नेपाल २०२६’ को काठमाडौं अडिसन सम्पन्न भएको छ । काठमाडौंको सोल्टी होटलमा बिहीबार भएको अडिसनबाट २५ जना छानिएका हुन् ।...

आज–२३ साउन २०८३ शनिबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ जिम्मेवारीले आफ्नो क्षमता देखाउने अवसर दिन सक्छ। कार्यक्षेत्रमा सानो परिवर्तनले भविष्यका लागि राम्रो आधार तयार...

पेन्सन पट्टा टिजरमा आमा खोज्दै दयाहाङ

काठमाडौं । माओत्से गुरुङको निर्देशनमा बनेको नेपाली फिल्म ‘पेन्सन पट्टा’को टिजर सार्वजनिक भएको छ। हरितालिका तीजको अवसर पारेर आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने...

बाः एक योद्धाको नभन्नू कोईसितमा केकी र करण

काठमाडौं । फिल्म ‘बाः एक योद्धा’ को लोकलयमा आधारित गीत ‘नभन्नू कोइसित’ सार्वजनिक भएको छ । समीक्षा अधिकारी र सागर आलेको स्वर रहेको गीतमा हरि लम्सालको शब्द तथा...

कमेडी बाजमार्फत दर्शकमाझ फर्किए हर्के हल्दार

काठमाडौँ । लामो समय ‘हर्के हल्दार’को परिचय बनाएका स्थापित कलाकार बिष्णु सापकोटा टेलिभिजनमा फर्किएका छन् । उनी कमेडी बाज कार्यक्रममार्फत कमब्याक गरेका हुन् ।...

विकास बोर्डमा ओल्ड इज गोल्ड सुरु

काठमाडौं । नेपालको पहिलो नेपाली फिल्म ‘आमा’का चार कलाकारको उपस्थितिमा चलचित्र विकास बोर्डले ‘ओल्ड इज गोल्ड’ कार्यक्रम सुरु गरेको छ। फिल्मका कलाकार भुवन चन्द...

रोड टु एभरेस्टमा सगरमाथा यात्राको इतिवृत्त

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, जिज्ञासा र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्मित वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को फस्टलुक...

चाँदी जलपमा जलाकीका कलाकार

काठमाडौं । फिल्म ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित फिल्म ‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार गीत सार्वजनिक...

द राइज अफ साम्राज्यमा सौगात

काठमाडौं । निर्देशक सौरभ चौधरीको नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता सौगात मल्ल अनुबन्ध भएका छन् । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन...

प्याब्सन मिस लिटिल आइडलको तयारी

काठमाडौं । प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले संयुक्त रूपमा आयोजना गर्दै आएको ‘प्याब्सन मिस लिटिल आइडल’को १५औं संस्करण सुरु भएको छ । शैक्षिक कोर्समा...

तीन तिघ्रे क्या बिग्रेलाई छायांकनको चटारो

काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ छायांकन तेश्रो सातामा प्रवेश गरेको छ। लेखक तथा निर्देशक अमरदीप सापकोटाको...

आज–२२ साउन २०८३ शुक्रबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज काममा उत्साह बढ्नेछ। कार्यक्षेत्रमा नयाँ अवसर मिल्ने योग छ। साथीको साथले काम सजिलो हुनेछ। खर्च गर्दा सोच विचार गरेर...