Author - चित्रलहर

कृपा र सोनु बने राइजिङ स्टार

काठमाडौं । क्रियटीभ वल्र्ड नेपालको आयोजनामा सम्पन्न ‘सातौं प्रभु बैंक राइजिङ स्टार’ को उपाधि जुनियर क्याटगोरीबाट इपिएस स्कुल, मीन भवनमा कक्षा ५ मा अध्ययनरत...

राष्ट्रिय चलचित्र पुरस्कार र विशेष फिल्मको लागि आवेदन माग

काठमाडौं । चलचित्र विकास बोर्डले आफ्नो २३औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नको लागि पछिल्ला दुई वर्ष रिलिज भएका...

मुहुर्तसँगै छायांकनमा सतीदेवी

काठमाडौं । पत्रकार,लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको फिल्म ‘सतीदेवी’ को सोमबार भद्रकालीमा मुहर्त गरिएको छ । मुहर्तसँगै फिल्मको छायाँकन सोमबारबाटै सुरु...

योर्स ह्युमन्ली लाइब्रेरी र कम्प्यूटर सेन्टर सुरु

काठमाडौं । योर्स ह्युमन्ली लाइब्रेरी तथा कम्प्यूटर सेन्टरको उद्घाटन सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाको वडा न।१४ नखिपोटमा आयोजना गरिएको कार्यक्रममा प्रमुख...

६ जनालाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९बाट यो वर्ष ६ जना पुरस्कृत हुने भएका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो...

अस्मितालाई महिला अभिनेत्री अवार्ड

काठमाडौं । काठमाडौंमा शनिबार सम्पन्न ‘तेस्रो हिमालयन अन्तर्रास्ट्रिय अवार्ड २०२३’ मा मोडल अस्मिता सुनार जुरेलीले ‘सिहदरबार९ रेलको बाटो २०’ गीतमा ‘महिला...

भदौ २९ मा नाङ्गो गाउँ

काठमाडौं । हरितालिका तीजलाई लक्षित गर्दै फिल्म ‘नाङ्गो गाउँ’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मलाई भदौको २९ गतेबाट नेपालसहित विश्वभर यो फिल्म रिलिज हुनेछ ।...

सुसन र सबिनाको घर कता

काठमाडौं । गायक सुसन साम्सोहाङ र गायिका सविना योङ्हाङ्गको गीत ‘घर कता’ सार्वजनिक भएको छ । गीतमा अर्जुन भट्टराईको शब्द र शशी गुरुङ्ग बाङ्देलको संगीत छ ।...

अमध्यमले ल्यायो वैशालु

काठमाडौं । बुटवलमा रहेको सांगीतिक व्याण्ड ‘अमध्यम’ले दोस्रो गीत ‘बैशालु’को भिडियो सार्वजनिक गरेको छ । नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर व्याण्डले दोस्रो गीत...

धिरज र जसिता दर्शक प्रतिक्रियाबाट उत्साहित

काठमाडौं । वैशाखको २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘आई एम ट्वान्टी वान’को प्रचारमा यसका मुख्य दुई कलाकार धिरज मगर र जसिता गुरुङ लागिपरेका छन् । उनीहरुले...

हल्काराको चिठ्ठी लेख्नेलाई एक लाख पुरस्कार

काठमाडौ । यही वैशाख २९ गते रिलिज हुने नेपाली फिल्म ‘हल्कारा’ले चिठ्ठी लेखन प्रतियोगिता आयोजना गरेको छ । यस प्रतियोगितामा सहभागी हुन आफ्नो जीवनबाट टाढा भईसकेका...

चाइने जो रेलिमैमा रिमा र विजु

काठमाडौं । नयाँ वर्षको आरम्भसँगै ‘चाइने जो रेलिमै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । लोक पप शैलीको ‘डान्सिङ’ गीतका रुपमा बजारमा ल्याइएको गीतमा शब्द र संगीत...

सिटामोलको झुम्का कानैमा रेकर्ड

काठमाडौं । निर्माणको तयारीमा रहेको फिल्म ‘सिटामोल’को गीत ‘झुम्का कानैमा’को रेकर्ड गरिएको छ । गोविन्द भट्टको शब्द, बाबुल गिरीको संगीत तथा एरेन्ज रहेको गीतमा...

मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२३ मा २४ प्रतियोगी

काठमाडौं । नेपालमा आयोजना हुने सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल’को २०२३ संस्करणका लागि १२ युवा र १२ युवती गरी २४ प्रतियोगी छानिएका छन्...

दिपक र अस्मिताको न तिमीले

काठमाडौँ। गायक दिपक चालिसे र गायिका अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत ‘न तिमीले’ सार्वजनिक गरिएको छ। रोमान्टिक गीतमा शंकर अधिकारी ‘घायल’ को शब्द तथा संगीत...

दर्शकसँग साक्षात्कारमा व्यस्त धिरज र जसिता

काठमाडौं । नेपाली फिल्मको ठूलो बजार मानिने बुटवल पुगेर अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने मौका पाएका छन् । आगामी...