काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत ‘आमा’ सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिन (मातृसम्मान...
Author - चित्रलहर
ब्रुकलिन फिल्म फेस्टिभलमा महानगर
काठमाडौं । भारतको ‘कोलकाता फिल्म फेस्टिभल’मा वल्र्ड प्रिमियर भएको फिल्म ‘महानगर’ अमेरिकाको ‘ब्रुकलिन फिल्म फेस्टिभल’मा छनोट भएको छ । फिल्मका क्रिएटिभ...
यसकारण नाना पाटेकरसँग अलग्गिइन् मनीषा
मुम्बई(एजेन्सी) । सन् १९९६ मा निर्देशक पार्थो घोस अभिनेता नाना पाटेकर र मनीषा कोइरालालाई लिएर फिल्म ‘अग्नि साक्षी’ बनाउदै थिए । यो फिल्मको सुटिङको दौरान नाना र...
अभिनेत्री वर्षालाई कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो समयमा सेलिब्रेटीहरुलाई पनि कोरोना संक्रमण देखिने क्रम बढेको छ । यही क्रममा अभिनेत्री वर्षा राउतलाई पनि कोरोना पोजिटिभ देखिएको छ ।...
बुटवल बसपार्कमा जिबेस र याङ्सु
काठमाडौं । गायक पवन ओली र गायिका रचना रिमालको स्वरमा ‘बुटवल बसपार्क’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत गायक ओलीकै र एरेन्ज श्यामस्वेत रसाइलीको छ । गीतको...
कंगनालाई कोरोना, लेखिन्–‘हर हर महादेव’
मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री कंगना रनावतलाई कोरोना संक्रमण भएको छ । आफूमा कोरोना पोजेटिभ देखिएपछि उनले आफूलाई होम क्वारेन्टाइन गरेकी छन् । ट्वीटरले उनको...
पेपराज र सुनिताको चो?लुङ पार्क
काठमाडौं । विश्वव्यापी ‘अनलाइन पाःलाम प्रतियोगिता’मा ‘उत्कृष्ट पाःलाम चो?लुङ अवार्ड’ पाएको गीत ‘चो?लुङ पार्क’को भिडियो सार्वजनिक भएको छ । गीतमा पेपराज माबुहाङ...
धारै नखोलीमा पुजा, आँचल र आकाश
काठमाडौं । गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वर रहेको गीत ‘धारै नखोली’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा अभिनेत्रीद्वय पुजा शर्मा, आँचल शर्मा...
उर्मिलाको चोलीमा मख्ख सौरभ
काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामको गीत ‘चोली तिम्रो’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा गायक किरण भुजेल र गायिका...
रुसमा जुनुको जुत्ता बन्यो बेस्ट सर्ट फिल्म
काठमाडौं । नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता (द सुज अफ अ लिटल गर्ल)’ ले रुसको ‘फेस्टप्रो फिल्म फेस्टिभल’ मा ‘बेस्ट सर्ट फिल्म अवार्ड’ जितेको छ । केदार श्रेष्ठ...
भुवन र प्रविणको सहकार्यमा म मरेपनि चुरा पोते
काठमाडौं । गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको नयाँ गीत ‘म मरे पनि चुरा पोते’ सार्वजनिक भएको छ । भुवनको संगीत रहेको गीतमा गायक प्रवीन बेडवालको स्वर छ ।...
‘सामिप्यता’मा रोमान्टिक प्रथम र नेहा
काठमाडौं । गायिका प्रविशा अधिकारी र गायक सुभाष पुरीको स्वरमा रहेको गीत ‘सामिप्यता’ सार्वजनिक भएको छ । गीतमा टिआर गौडेल र दीपक आइडीको शब्द तथा दीपक आइडीकै संगीत...
बिन्ती मलाईमा पुष्प, प्रियंका र विकास
काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘बिन्ती मलाई’को भिडियो सार्वजनिक भएको छ । गीतमा जनक पहारीको शब्द र ताराप्रकाश लिम्बुको संगीत छ । गीत एलबम...
विद्यालयको पुस्तकमा सुशान्तको सम्झना
मुम्बई(एजेन्सी) । दिवंगत अभिनेता सुशान्तसिंह राजपूत हामीमाझ नरहे पनि उनको सम्झना अहिले पनि दर्शकले गरिरहेका छन् । सुशान्तको बारेमा केही राम्रा खबर पनि आउछन्...
तस्वीरमा ताराका गीत
काठमाडौं । गीतकार तारा अधिकारीले आफ्नो तेस्रो एलबम ‘तस्वीर’ लिएर आएकी छन् । यसअघि उनको ‘सपना’ र ‘सुनौलो तारा’ बजारमा आइसकेको छ । एलबम ‘तस्वीर’मा ‘गुलेलीमा’...
‘मिस युनिभर्स’मा नेपालकी अंशिका
काठमाडौं । ‘मिस युनिभर्स नेपाल, २०२०’की विजेता अंशिका शर्मा ‘मिस युनिभर्स’को ६९ औँ संस्करणमा सहभागिता जनाउन अमेरिका पुगेकी छिन् । यही मे १६ मा फ्लोरिडास्थित...




