Author - चित्रलहर

म्यूजिक अवार्ड गर्दै रेस्क्यू क्रियशन

काठमाडौं । रेस्क्यू क्रियशनको आयोजनामा निकट भविष्यमै राजधानीमा ‘रेस्क्यू म्युजिक अवार्ड’ हुने भएको छ । विगत एक दशकदेखि म्यूजिक भिडियो निर्माणमा सक्रिय यो...

चेतनको अन्तिम गीत मर्न दिँदैन माया सार्वजनिक

काठमाडौं । दिवंगत गीतकार चेतन कार्कीको अन्तिम गीत ‘मर्न दिँदैन माया’ सार्वजनिक भएको छ । गीतमा नारायण ओलीको संगीत तथा स्वर छ । गीतको भिडियोमा मनोज ओली र रश्मी...

प्रतापको एक्लो साँझमा विष्णु र उषा

काठमाडौं । गायक प्रताप दासको स्वरमा रहेको नयाँ गीत ‘एक्लो साँझ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शिखर सन्तोषको संगीत र विष्णु खरेलको शब्द छ ।...

लोकराजको सांगीतिक त्यो पर्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तेस्रोपटक प्रधानमन्त्री पदको सपथ लिँदा ‘त्यो पर्दैन’ बोलेपछि सामाजिक सञ्जालदेखि...

पत्रकार महासंघलाई निर्माता पौडेलको एक लाख

काठमाडौं । फिल्म ‘तिम्रो मेरो साथ’का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले कोभिड महामारीबीच फ्रन्टलाइनमा सक्रिय सञ्चारकर्मी तथा पत्रकारहरूको स्वास्थ्य...

मै मत्ते जवानीमा सुनील र लोसिना

काठमाडौं । गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायिका जुनु रिजाल काफ्लेको स्वरमा ‘मै मत्ते जवानी’ गीत सार्वजनिक भएको छ । गीतमा राजेन्द्र थापाको शब्द र गायक...

दुर्गेशकी दिलकी रानी बनिन् एञ्जल

काठमाडौं । गायक दीपक पाठक र गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘दिलकी रानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा र्यापर जेम्स विश्वकर्माको र्याप रहेको छ...

विनोदको सधैंभरीमा मिसु र कुमार

धरान । धरानका नवगायक विनोद मगरले आफ्नो पहिलो गीत ‘सधैंभरी’को भिडियो सार्वजनिक गरेका छन् । सेन्टिमेन्टल पप बिटमा रहेको गीतमा गायक मगरकै शब्द र संगीत छ । म्युजिक...

बेलायतबाट पारुको तिम्रो तृष्णा

काठमाडौं । एक दशकपछि गायिका पारु राई ‘तिम्रो तृष्णा’ बोलको गीत लिएर श्रोता र दर्शकमाझ आएका छन् । बेलायतमा बस्दै आएकी पारुले एक दशकअघि ‘प्यास’ नामक एलबम बजारमा...

कृष्णहरीको सांगीतिक सिन्धुलीगढी

काठमाडौं । वीपि राजमार्ग वरपर छायांकन गरिएको गीत ‘सिन्धुलीगढी’ सार्वजनिक भएको छ । गीतमा कृष्णहरी चौलागाईको शब्द, स्वर तथा मनोज मालेको संगीत रहेको छ । भिडियोमा...

सलिनाको चाहनामा नवीन र दीपिका

काठमाडौं । गायिका सलिना श्रेष्ठको शब्द, संगीत तथा स्वरमा रहेको गीत ‘चाहना’ सार्वजनिक भएको छ । नवीन न्यौपाने निर्देशित भिडियोमा नवीन र दीपिका थापा मगर फिचर्ड...

घमेश र आभाको सन्देशमूलक मास्क खै

काठमाडौं । गायक घमेश दुलाल र बाल गायिका आभा आरको संयुक्त प्रस्तुतिमा सन्देशमुलक गीत ‘मास्क खै’ डिएआरमुभिज एण्ड फिल्म्सको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक...

दोलखाका कार्कीलाई सिपी समूहको सहयोग

काठमाडौं । राजधानीको बागबजारमा परिवारका सदस्यसहित कष्टकर जीवन बिताइरहेका दोलखा शैलुङका डिल्लीबहादुर कार्कीलाई कलाकार तथा निर्देशक सिपी पुडासैनी ‘धतुरे’को...

निर्देशक चेतन कार्कीको निधन

काठमाडौं । फिल्म लेखक, गीतकार, साहित्यकार तथा निर्देशक चेतन कार्कीको ८४ वर्षको उमेरमा निधन भएको छ । एक सातादेखि सैनिक अस्पतालमा उपचाररत उनको कोरोना भाइरस...

मर्छु होलामा देव र वर्षा

काठमाडौं । गायक गोपाल जीएमको स्वरमा रहेको ‘मर्छु होला’ गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडीबिचको प्रेम पछिको विछोडलाई गीतमा मार्मिक रुपमा प्रस्तुत...

निमाको मायालु तिमीलाईमा सन्देश र अञ्जु

काठमाडौं । राइजिङ स्मुल ग्रुपले आयोजना गरेको ‘खुल्ला गायन प्रतियोगिता २०१९’का ‘फस्ट रनर अप’ निमा शेर्पाको स्वरमा ‘मायालु तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ ।...