काठमाडौं । गायक लक्ष्मी निर्मल कोइरालको स्वरमा रहेको गीत ‘मायाको मिटर…’ सार्वजनिक भएको छ । हिमाल सागरको शब्द÷सङ्गीत र सञ्जय हमालको सङ्गीत संयोजन रहेको...
Author - चित्रलहर
देश सम्झेर विशालको बिलौना
काठमाडौं । गायक विशाल निरौलाको ‘ज्यान यो परदेशी’ बजारमा आएको छ । गीतमा गायक निरौलाकै शब्द संगीत तथा आवाज रहेको छ । गीतमा मादल, गितार र सारंगी जस्ता वाद्य...
प्रहरीको छेऊमा दीपकको ल्याप्चे
काठमाडौं । बक्स अफिसमा सिरिज नै पिच्छे रेकर्ड राखेको फिल्म ‘छक्का पन्जा’ समूहले निर्माण गरेको नयाँ फिल्म ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक भएको छ । राजनीतिक...
बाटोको घर सोध्दै रेखा
काठमाडौं । गायिका रेखा शाहले आफ्नो नयाँ गीत ‘बाटैमा रैछ घर तिम्रो’ सार्वजनिक गरेकी छिन् । राजनराज शिवाकोटीको रचना तथा संगीत रहेको सो गीतमा राजनराज शिवाकोटीले...
शिवको मंगली २ मा सरोज र आश्मा
काठमाडौं । गायक शिव परियारको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । बिहिबार युट्युबमार्फत् ‘भेट हुदाँ’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतलाई...
आफ्नो जात सिकाउँदै प्रविन
काठमाडौं । नेपाली गीतसंगीतमा पछिल्लो समय ¥याप म्युजिकको टे«ण्ड बढ्दै गएको छ । यससँगै नयाँ–नयाँ ¥यापर प्रतिभाहरुको उदय हुँदैछन् । यस्तै, एक प्रतिभा हुन्, प्रविन...
इटहरीकी प्रेजिना नयाँ मिस ब्युटी आइकन
इटहरी । इटहरीको विश्व आदर्श कलेजमा भर्खरै प्लस टु सकेकी इटहरीकी प्रेजिÞना नेपालले प्रमुख निर्णायक हर्शिका श्रेष्ठको प्रश्नको सटिक उत्तर दिदै अन्य १० जना...
लोकप्रियता बटुल्दै पुरनको एकादेशको चुरीफुरी
काठमाडौं । ‘पिरिम पर्या छन्’, ‘कान्छीमट्याङ ट्याङ’ र ‘फेरि फेरि’ फिल्मका निर्माता, निर्देशक तथा अभिनेता पुरन थापा अचेल टेलिसिरियलमा छाएका छन् । उनको लेखन र...
संसारै बैमानीमा आए अनुप
काठमाडौं । दि काठमाडौं पोस्टमा कार्यरत पत्रकार अनुप ओझाको दोस्रो गीत ‘संसारै बैमानी’ सार्वजनिक भएको छ । अघिल्लो वर्ष ‘वारीको डाडामा म’ सार्वजनिक गरेका अनुपले...
फिल्मी भव्यतामा शोभितको कुल खानदान ट्रेलर
काठमाडौं । निर्देशक शोभित बस्नेतको पारिवारिक टेलिसिरियल ‘कुल खानदान’ को ट्रेलर सार्वजनिक भएको छ । रमाइलो टिभीको प्रस्तुति रहेको सिरियल दशैदेखि प्रशारण हुने...
सत्यमोहनलाई पृथ्वी प्रज्ञा–पुरस्कार
काठमाडौं । नेपाल प्रज्ञा–प्र्रतिष्ठानद्वारा चार चार वर्षमा प्रदान गरिँदै आइएको राष्ट्रकै सर्वाधिक महत्वपूर्ण पुरस्कार ‘पृथ्वी प्रज्ञा–पुरस्कार’ २०७६–२०७८ का...
चर्चा बटुल्दै भाग्य आ–आफ्नो
काठमाडौं । नेपाली टेलिभिजनमा पछिल्लो समयमा कमेडी प्रधान हास्य टेलिशृंखलाको बाहुल्यता बढे पनि पारिवारिक शृंखलाको लोकप्रियता सेलाएको छैन । समसामयिक विषयमा...
दया र उपासनाको माया पिरती
काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को नयाँ गीत ‘माया पिरती’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अभिनेता दयाहाङ राई...
प्रतिष्ठा बनिन् मिस एशिया प्यासिफिक इन्टरनेसनल
काठमाडौं । गएको शनिबार राजधानी शहरको बौद्धस्थित हायात रिजेन्सी होटलमा संचालन भएको मिस एशिया प्यासिफिक इन्टरनेसनल नेपाल २०१९ को फाइनल प्रतिस्पर्धामा प्रतिष्ठा...
गीतमा कृष्ण–टीकाको पुर्याईदिउँला ट्रेण्डिङमा
काठमाडौं । पछिल्लो नेपाली सांगीतिक बजारमा नयाँ नयाँ गीतहरु दिनप्रतिदिन सार्वजनिक हुँदै आएको छ । त्यसैक्रममा अर्को नयाँ गीत ‘पु¥याईदिउँला ट्रेण्डिङमा’ सार्वजनिक...
आत्मकथा ल्याउँदै प्रधानमन्त्री ओलीका समकालीन खम्बू
काठमाडौं । झापा आन्दोलन ताका वर्तमान प्रम केपी ओली र उनका समकालिन कम्युनिष्ट नेताहरूसँग राजनैतिक सहयात्रा गरेका विद्यार्थी राजनीतिका अभियन्ता केआर खम्बू...






