काठमाडौं । नेपाल आइडलको यात्रापछि चर्चामा आएकी गायिका अस्मिता अधिकारीको स्वरमा नयाँगजल ‘त्यो जुनेली रात’ सार्वजनिक भएको छ । गजलमा सुरेश वाग्लेको शब्द र अर्जुन...
Author - चित्रलहर
बालबालिकामाझ रातो टिका निधारको टिका र जमरा
काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रातो टिका निधारमा’को टिमले गोंगबुस्थित त्रिनेत्र फाउन्डेसनमा आश्रित दृष्टिविहिन र अनाथ बालबालिकासँग...
एमएस टकमा सुनिए निल डेभिड
काठमाडौं । नेपालका सेलिब्रेटी हेयर स्टाइलिष्ट नीलडेभिड कटवालले भारतको नया“ दिल्लीमा आयोजित मोटिभेसनल कार्यक्रम ‘एमएस टक’ मा आफ्नो करियर तथा जीवनमा पाएको...
पोइ पर्यो कालेमा गुन्जिए प्रेम परियार
काठमाडौं । गायक प्रेम परियार नेपाली फिल्मका लागि नौलो नाम होइन । फिल्म ‘नाई नभन्नु ल २’मा समावेश ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत चर्चामा आएका गायक त्यसपछि...
डिसेम्बरमा आउँदै दिनेशको पायल
काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्म्स् प्रालिले निर्माण गरेको फिल्म ‘पायल’को पोष्टर सार्वजनिक भएको छ । सामाजिक कुरितीका विरुद्ध सामाजिक तथा पारिवारिक कथास“गै...
कसका लागि छैन् काले दाईको दुनियाँ ?
काठमाडौं । फिल्म ‘काले दाई’ को गीत ‘यो दुनियाँ मेरो लागि’ बोलको गीत सार्वजनिक भएको छ । सुरज थापाको स्वर रहेको गीतमा पवनवाङ लामाको संगीत तथा इन्द्र रामजाली र...
एलिनालाई के गाह्रो ?
काठमाडौं । अभिनेत्री तथा मोडल एलिना बास्कोटा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पञ्जाबी मोडल ह्यारी चहलको अभिनय गरेको गीतमा नेपाली मोड लोमस र...
सँगै प्रमोसनमा छैनन् ऋतिक र टाइगर
मुम्बई(एजेन्सी) । विगत लामो समयदेखि बलिउड स्टारद्वय ऋतिक रोशन र टाइगर श्राफका फ्यान दुवै स्टारलाई सँगै हेर्ने व्यग्र प्रतिक्षामा छन् । आफुहरु अभिनित फिल्म...
मल्पीमा अंकित साम्राज्ञी भावुक
काठमाडौं । नवअभिनेता अंकित शर्माले आफूले अध्ययन गरेको विद्यालयमा पुगेर विद्यार्थीसँग अन्तरक्रिया गरेका छन् । ‘रातो टिका निधारमा’बाट अभिनयमा डेब्यु गरेका...
कमेडी च्याम्पियनमा २४ प्रतिष्पर्धी
काठमाडौं । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’मा उत्कृष्ट २४ जना छनोंट भएका छ । डिजिटल अडिसनमा मोबाइलएप, वेबसाइट, सामाजिक सञ्जाल पेजसँगै रेडियो अडियोमार्फत...
जनवरीमा क्यानडामा सिने स्टार अवार्ड
काठमाडौं । क्यानडाको टोरन्टोमा ‘सिने स्टार अवार्ड २०२०’ हुने भएको छ । आगामी जनवरीको अन्तिम साता हुने अवार्डको घोषणा गरेको हो । हिल्सा इन्टरटेनमेन्ट नेपालको...
सत्यलाई केले डुबायो बढी
काठमाडौं । गजलकार सुविद गुरागाईंको गजल एल्बम ‘नलाएको माया’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । माता परिवारको निर्माणमा तयार पारिएको उक्त गजल एल्बम माता...
नेपाल आइडललाई विश्व घुमाउँदै गृष्मा
काठमाडौं । गृष्मा ब्रोडकास्टिङले नेपाल आइडलको सिजन तेस्रोको टप ३ लाई वल्र्ड टुर गराउने अधिकार लिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गृष्मा...
करिश्मालाई आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशनल उपाधि
काठमाडौं । रिवन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाका बीच आयोजना गर्दै आएको अहिलेसम्मकै ठूलो सौन्दर्य प्रतियोगिता सन्तुर मिसेस नेपाल इन्टरनेसनल २०१९ मा...
मुटु भित्र बास माग्दै मिलन
काठमाडौं । गायिका मिलन नेवारले ‘मुट भित्रै देउन मलाई बास’ बोलको गितको भिडियो सार्वजनिक गरेकी छन् । गीतमा राजुबाबु श्रेष्ठको शब्द र गायक तथा संगितकार राजनराज...
प्रेमभावको माया पिरिम फस्र्टलुक
काठमाडौं । आगामी मंसीर २० गते रिलिज हुने फिल्म ‘माया पिरिम’को फस्र्ट लुक सार्वजनिक भएको छ । नामले नै माया प्रेमको कथा जस्तो लाग्ने फिल्मले लव स्टोरी कथा...






