काठमाडौं । गायक बिबी गुरुङ (बलबहादुर) को प्रस्तुती रहेको लोक तथा दोहोरी गीत हो ‘फूल जस्तै’ सार्वजनिक भएको छ । राजधानीमा सोमबार पत्रकार सम्मेलन गरि ‘फूल जस्तै’...
Author - चित्रलहर
सुनितासँग प्रकाश सपुतको लुरुरु हुरुरु
काठमाडौँ । युवा गायक प्रकाश सपुत र गायिका सुनिता अधिकारीको लोकदोहोरी गीत ‘लुरुरु हुरुरु’ सार्वजनिक भएको छ । प्रकाश सुपतको शब्द तथा लय रहेको गीतमा पश्चिम...
चौबन्दी चोलीमा प्रियंकाको ठुम्का
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीकोे अभिनय रहेको ‘मलाई आमाले दिएको चौबन्दी चोली’ को भिडियो सार्वजनिक भएको छ । गायिका स्मिता दाहालको स्वर रहको गीतमा दिनेश...
रानु कम्मरमा मर्कियो आयुष्मान–शिल्पाको कम्मर
काठमाडौं । फिल्म ‘सानो मन’ आगामी असार २० बाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । फिल्ममा समावेश डान्सिङ नम्बरको गीत ‘रानु कम्मर’को आइतबार सार्वजनिक गरियो ।...
वर्षासँग मोफसल यात्रामा वीरविक्रम २
काठमाडौं । आगामी जेष्ठ ३ गतेबा रिलिज हुने फिल्म ‘वीरविक्रम २’ को टिमले मोफसल प्रचारप्रसार सुरु गरेको छ । फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्स, नायिका वर्षा...
शनिबार आक्रामक दाल भात तरकारी
काठमाडौं । गत शुक्रबारदेखि रिलिज भएको फिल्म ‘दाल भात तरकारी’ले शनिबार देशैभर आक्रामक व्यापार गरेको छ । यसले काठमाडौंको गोपिकृष्ण मुभिज, अष्टनारायणदेखि...
मृगौलापीडित निर्मललाई केःसाङ्लाको एक लाख
काठमाडौं । झापास्थित कमल गाउँपालिकाका मृगौला रोगबाट पीडित निर्मल फियाक लिम्बूको सहयोगार्थ फिल्म ‘केःसाङ्ला’ को विशेष च्यारिटी गरिएको छ । राजधानीको...
निश्चलको तिमीलाई माया गर्ने मान्छे
काठमाडौं । नवगायक निश्चल सुनारको आवाजमा सजिएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मुना–मदन क्रियसनको प्रस्तुती रहेको ‘तिमीलाई माया गर्ने मान्छे‘’ बोलको...
विराजको साङ्लोमा बाधिइन् निकिता
काठमाडौं । अभिनेता विराज भट्टले डेब्यू निर्देशन गर्ने फिल्म ‘साँङ्लो’मा पूर्व मिस नेपाल निकिता चन्दक आधिारिक रुपमा नै अनुबन्धित भएकी छिन् । राजधानीमा शुक्रबार...
जेठ पुग्यो काउसो
काठमाडौं । अर्नभ फिल्मस प्रोडक्सन प्रा.लि’को प्रस्तुति रहेको चलचित्र ‘काउसो’ को आफ्नो प्रदर्शन मिति केहि हेरफेर गरी अनन्त त यो चलचित्र अब जेष्ठ १७ गते लाई...
नितिनको बाजी गीत सार्वजनिक
काठमाडौं । फिल्म ‘जोनी जेन्टलमेन’ र सयौं म्यूजिक भिडियोहरु तथा ‘हाम्रो हाईस्कूल’ र ‘रङ टाईम’ जस्ता सुपरहिट वेब सिरिज निर्देशन गरेका नितिन चन्दले नयाँ वेब सिरिज...
नीरलाई लाइफटाइम, अनन्तलाई पत्रकारिता पुरस्कार
काठमाडौं । यस वर्षको छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिने भएको छ । त्यस्तै ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान– २०७६’...
रोजनलाई र्यापर विनोदको साथ
काठमाडौं । गायक तथा संगीतकार बिनोद ढकालले ११ वर्षे बालक रोजन बराइलीलाई नेपालकै कान्छा ¥याप गायकको रुपमा प्रस्तुत गरेका छन् । बाल्यकालदेखि नै ¥याप संगीतमा...
कलाकार बिनै प्रमोसनमा पसिना
काठमाडौँ । आगामी वैशाख २७ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पसिना’ले मजदुर दिवसको अवसरमा बुधबार र्याली गरेको छ । र्यालीमा फिल्मका एक कलाकार जयनन्द...
गीतमा कसलाई हेर्दैछन् राज
काठमाडौं । गायक राज रोकाले आफ्नो नयाँ गीत ‘तिमीलाई हेर्ने आँखा’ को भिडियो सार्वजनिक गरेका छन् । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतको भिडियोमा त्रिकोणात्मक...
शैलेन्द्रका कानैमा ढुंग्री कुरा
काठमाडौं । गीतकार शैलेन्द्र शरद (खनाल ) को नयाँ गीत ‘कानैमा ढुंग्री’को म्युजिक भिडियो सार्वजनिक भएको छ । स्मिता दाहालको स्वर रहेको गीतमा गैरे सुरेशको संगीत छ ।...






