Author - चित्रलहर

सलमानको भारतलाई क्रिकेट तगारो

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खानको प्रतिक्षित फिल्म ‘भारत’ आगामी जुन ५ मा रिलिज हुँदैछ । यही समयमा ३० मेमा इंग्ल्याण्डमा आइसीसी विश्वकप क्रिकेट हुँदैछ...

आशुसेनको ओके छमा एलिसाको ठुम्का

काठमाडौं । ‘नानीको कहाँ प¥यो घर’ गीतको सफलता पश्चात गायक आशुसेन लामाको नयाँ गीत ‘ओके छ त नि’ को भिडियो सार्वजनिक भएको छ । गायक लामाकै शब्द संगीतमा गीत...

संजिबको सोचमा फरक कार्टुन क्रिउ

काठमाडौं । नृत्य समूह कार्टुन क्रिउ भन्नासाथ अधिकांश दर्शकको दिमागमा सरोज अधिकारी र आश्मा विश्वकर्माको समूहको बेजोड नृत्यको सम्झना आउँछ । तर सम्भवत पहिलोपटक यो...

‘छक्का पन्जा भन्दा फरक छ माया छपक्कै’

काठमाडौं । एक वर्ष अघि फिल्म ‘छक्का पन्जा’को तेस्रो सिक्वेल ‘छक्का पन्जा ३’ ल्याएको निर्माण समूहले नयाँ फिल्म ‘छ माया छपक्कै’को घोषणा गरेको छ । नायिका केकी...

कुमार सानुले गाए सयौं जुनी सँगै जिउन

काठमाडौ । भारतीय पाश्र्व गायक कुमार सानुको स्वरमा रहेको नेपाली आधुनिक गीत ‘सयौँ जुनी सँगै जिउन’को भिडियो सार्वजनिक भएको छ । ‘फूल भए जिन्दगी’, ‘यो दुई थोपा...

दुबईबाट धुर्मुस सुन्तलीलाई २२ लाख

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि दुबईबाट २० सहयोग संकलन भएको...

नेसनल आइकन देवीलाई कार उपहार

काठमाडौं । ‘मिस नेशनल आइकन–२०१९’को उपाधि देवी मगरले जितेकी छन् । म्याग्दीकी २२ वर्षीया मगरले शीर्ष उपाधिसहित ‘ड्याट्सन कार’ प्राप्त गरेकी छन् ।  जमलस्थित...

एक था टाइगरको तेस्रो संस्करणको तयारी

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान र निर्देशक अली अब्बास जफरको फिल्म ‘भारत’ चाँडै रिलिज हुँदैछ । फिल्मको ट्रेलर सार्वजनिक भएपछि सलमानका फ्यानहरु फिल्मको...

सोनाको गीतमा डाली चरी भुईंमा खसेपछि

काठमाडौं । सानै उमेरदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका सोना अमात्य यतिबेला आफ्नो बिल्कुलै नया“ गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन् ।लामो...

सुनमाला लिएर आइन् सुनिता

काठमाडौं । गायिका सुनिता कार्कीको एकल गीतिसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक भएको छ । विएफबिएस गोरखा रेडियोमा प्रत्यक्ष प्रसारण गर्दै गीतिसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक...

कप्स ट्रेलरमा आक्रामक अनुप

काठमाडौं । आगामी १७ जेठबाट रिलिज हुने फिल्म ‘कप्स’ को ट्रेलर सार्वजनिक भएको छ । अनुपविक्रम शाहीको प्रमुख भूमिकामा अभिनय रहेको फिल्मको ट्रेलरमा अनुपलाई आक्रामक...

राता मकैको नाममा राता मकै गेट

काठमाडौं । अभिनेता तथा निर्माता किरण केसीले दर्शकमार्फत पाएको उपनाम ‘राता मकै’को नाममा ललितपुरको इमाडोलमा प्रवेशद्वार निर्माण गरिएको छ । कलाकारितासँगै विभिन्न...

प्रियंकासँग युवराजको लटर पटर

काठमाडौं । गायक युवराज चौंलागाईंको नयाँ गीत ‘लटर पटर’को भिडियो सार्वजनिक भएको छ । गीतमा साहित्यकार एवम् गीतकार राजेन्द्र थापाको शब्द र दिपक शर्माको संगीत छ ।...

सागर माथि रमाउँदै सुजता र दिवस

काठमाडौं । फिल्म ‘रे’को पहिलो गीत ‘सागर माथि’ सार्वजनिक भएको छ । निर्देशक दिनेश पौडेलको निर्देशन रहेको फिल्मको गीतमा मेलिना राई र ओम सुनारको शब्द, राजेन्द्र...

जेठ १७ मा जाग्दै कुम्भकरण

काठमाडौं । फिल्म ‘कुम्भकरण’ले आफ्नो फष्टलुक सार्वजनिक गर्दै आगामी जेठ १७ गतेलाई रिलिज मिति तोकेको छ । निर्देशक दीपक ओलीले फिल्मको रिलिज मिति नसार्ने गरी...

विद्यमान वेथितिको कथामा सानेको मन्द–मन्द

काठमाडौं । सस्पेन्स कथामा ‘मन्द–मन्द’ नामक फिल्म निर्माण हुने भएको छ । राजबहादुर सानेको लेखन र निर्देशनमा बन्ने फिल्ममा बिनय श्रेष्ठ, प्रमोद अग्रहरि र रबिन्द्र...