Category - नेपाली फिल्म

द राइज अफ साम्राज्यमा अमरप्रतापको प्रवेश

काठमाडौं । निर्देशक सौरभ चौधरीले घोषणा गरेको फिल्म ‘द राइज अफ साम्राज्य’मा अमरप्रताप श्रेष्ठ अनुबन्ध भएका छन् । सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल...

दशैं भाइब्समा झिँगे दाउ २ को ए माया नजिकै सर

काठमाडौं । असोजको २ गतेबाट रिलिज हुने फिल्म ‘झिंगे दाउ २’को नयाँ गीत ‘ए माया नजिकै सर’ सार्वजनिक भएको छ । यसअघि सार्वजनिक तीज गीत ‘जेठानी–देउरानी’ले चर्चा...

अमेरिकामा पार्वती हाउसफूल

काठमाडौँ। गत शुक्रबारदेखि अमेरिकाका विभिन्न सहरमा प्रदर्शनमा आएको नेपाली फिल्म ‘पार्वती’ को सुरुवाती तीन दिन नै हाउसफुल भएको छ। द माया डिजिटल युएसएले वितरण...

अब मुस्ताङमा मन बिनाको धन २

काठमाडौं । टंक बुढाथोकीको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘मन बिनाको धन–२’को काठमाडौं उपत्यकामा पहिलो चरणको छायांकन पूरा भएको छ। २४ दिनसम्म चलेको छायांकन भदौ...

आ बाट आमा २ पोस्टरमा कलाकारका अनेक भाव

काठमाडौँ । फिल्म ‘आ बाट आमा २’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। हरितालिका तीजको अवसर पारेर निर्माण टिमले ‘चर्किएको यो घरले फेरि सोध्योः यो दशैँमा पनि तिम्रो...

रातो घेरा–द रेड सर्कलको इन्डक्ल्याप

काठमाडौं । दयाहाङ राई र मिरुना मगरको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘रातो घेरा–द रेड सर्कल’को इन्डक्ल्याप भएको छ । फिल्मको इन्डक्ल्याप काठमाडौंको...

१२ गाउँ २ को जुनेलीमा समीर र कृशुको ब्रेक डान्स

काठमाडौं । अभिनेता विराज भट्टको निर्देशन रहेको फिल्म ‘१२ गाउँ २’ को पहिलो गीत ‘जुनेली’ सार्वजनिक भएको छ। गीतको भिडियोमा अभिनेता समीर भट्ट र डेब्यु अभिनेत्री...

झिंगे दाउ २ ट्रेलरमा प्रेम, झगडा र खाेजी

काठमाडौं । आगामी असोज २ गतेबाट रिलिज हुने फिल्म  ‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक ट्रेलरमा दाजुभाई र देउरानी जेठानीको झगडा, आमाको...

नवीनकाे बाकसमा महेश अनुबन्ध 

काठमाडौँ । फिल्म ‘बाकस’काे मुख्य भूमिकामा अभिनेता  महेश त्रिपाठी अनुबन्ध भएका छन्। नवीन पन्तको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस फिल्ममा महेशभन्दा अघि...

अस्करमा नेपालबाट तिनीहरू: एलिफेन्ट्स इन द फग सिफारिस 

काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा नेपालबाट फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ सिफारिस भएको छ । द एकेडेमी अफ मोशन पिक्चर आर्टस एन्ड साइन्सेस (द...

निखिलसँग भिड्दै दिव्यदेव

काठमाडौं । आगामी असोज ९ गते नेपाली बक्सअफिसका लागि एउटा नयाँ रोचक भिडन्त हुने भएको छ । नेपाली फिल्ममा विशेषत एक्सनका लागि चिनिएका अभिनेता निखिल उप्रेतीको फिल्म...

जलाकीः साहाराका लागि दुःखद संयोग

काठमाडौं । फिल्म जलाकीबाट नेपाली फिल्ममा डेब्यु गरेकी अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक भएको छ । कुसे औंसी अर्थात् बुवाको मुख हेर्ने...

माया मान्छौ र मा रोमान्टिक मुकुन र सुरक्षा

काठमाडौं । निर्देशक एभरेष्ट सूर्य बोहराद्वारा निर्देशित फिल्म ‘चमेलीको पोइ’ को दोश्रो गीत ‘माया मान्छौ र’ बिहीबार ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको छ । आशिष...

एसिया प्यासिफिक स्क्रिन अवार्डका तीन विधामा एलिफेन्ट इन द फग

काठमाडौं । अविनाश विक्रम शाहको फिल्म ‘एलिफेन्ट इन द फग’ १९औँ एसिया प्यासिफिक स्क्रिन अवार्डमा तीन विधामा मनोनयनमा परेको छ । एसिया प्यासिफिक स्क्रिन एकेडेमीले...

पुस २४ मा कालमाण्डू, सार्वजनिक भयो राधा

काठमाडौं । एक्सन थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘कालमाण्डू’ आगामी पुस २४ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले फिल्ममा समावेश ‘राधा’ बोलको गीत...

रिलिजको मुखैमा सर्यो अक्षरा, अब मंसिर २४ मा

काठमाडौं । क्षीत बाबु प्रोडक्सन हाउसको निर्माण भएको फिल्म ‘अक्षरा’को प्रदर्शन रिलिजको मुखैमा सरेको छ । यही शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको यो फिल्मले...