Category - गीत/संगीत

भक्तपुरमा अरुण थापाको सम्झना

भक्तपुर । शुभारम्भ द म्युजिकल जर्नीको प्रस्तुती एवं भक्तपुर सांगीतिक समाजको आयोजनामा स्वर्गीय गायक अरुण थापाको २१ औं स्मृति दिवस भक्तपुरमा मनाइएको छ । विषम...

तीज गीतमा पाखो बारी अर्मले

काठमाडौं । लोकदोहोरी गायिका पार्वती बुढाथोकीले ‘पाखो बारी अर्मले’ बोलको एक मौलिक गीत बजारमा ल्याएकी छिन् । गीतमा नेपाली नारीहरुले भोगेको पीडा र व्यथालाई गीतमा...

तीजैमा के गर्दैछन् दुई म

काठमाडौं । हिन्दु नारीहरुको महान पूर्व हरितालिका तीज नजिकिँदै गर्दा बजारमा तीजका गीतसंगीत पनि सार्वजनिक हुने क्रम बढिरहेको छ । दुई म गायिका अर्थात् गायिका...

जन्मदिनमा विश्वको टेष्ट गरौं

काठमाडौं । गायक विश्व नेपालीले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ गीत ‘टेष्ट गरौं’ सार्वजनिक गरेका छन् । एकनारायण भण्डारीको शब्द रहेको गीतमा आशिष अबिरलको संगीत...

राजेशपायलको गीतमा दयाहाङ क्याप्टेन

काठमाडौं । गायक राजेशपायल राईको स्वर रहेको एक गीतको छायांकन गरिएको छ । गीतमा दयाहाङ राई र आँचल शर्मा फिचर्ड छन् । गीतमा निर्मल राई ‘परिवेश’को शब्द तथा अर्जुन...

नेपाल आइडलका प्रविणको छुट्नु पर्ने सँग

काठमाडौं । नेपाल आइडलको सिजन ३ का प्रतिस्पर्धी प्रविण बेडवालको पहिलो गीत ‘छुट्नु पर्ने सँग’ सार्वजनिक भएको छ । गीतमा शंकर थापा ‘स्माइल’ को संगीत र शमसेर राईको...

सुमनको तिमीलाई भेटेपछि

काठमाडौं । गायक सुमन केसीको स्वरमा रहेको आधुनिक गीत ‘तिमीलाई भेटेपछि’को भिडियो सार्वजनिक भएको छ । भिडियो आशामान मोसन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।...

झरी परेको रातमा के भयो श्रेयालाई ?

काठमाडौं । गायक सुनिल गिरीको ‘झरी परेको रात’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ‘सोल्टिनी भनी’, ‘माया रोगै पिरती’को पछि गायक गिरीले ‘झरी परेको रात’ श्रोता...

मिल्टेरीको जुत्तामा आश्मा र सरोजको अनौठो प्रेम

काठमाडौं । गायक पवन गिरीको स्वरमा रहेको लोकलयमा आधारित गीत ‘मिल्टेरीको जुत्ता’को भिडियो सार्वजनिक भएको छ । गीतमा रमेश दाहालको शब्द र टिका दाहालको संगीत तथा...

आमाको सम्झनामा फुलाराको जूनसरी बिलाई गयौ

काठमाडौं । साहित्यकार भीष्मराज फुलारा गीतकारको रुपमा नेपाली गीत, संगीतको क्षेत्रमा पदार्पण गरेका छन् । फुलाराद्वारा आमाको सम्झनामा लिखित ‘जूनसरी बिलाई गयौ’ को...

रविनको तिमी मुना म मदन

काठमाडौं । गायक रविन राईको स्वरमा रहेको गीत ‘तिमी मुना म मदन’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा दिकता नगरकोटी र जीवन आचार्य फिचर्ड छ । भिडियो रोमान्टिक...

मेरो देश नेपालमा जम्बो कलाकार

काठमाडौं । नेपालका ख्यातीप्राप्त १६ जना कलाकारको स्वर रहेको देशभक्ति गीत ‘मेरो देश नेपाल’को भिडियो सार्वजनिक भएको छ । गीतमा राजेशपायल राई, प्रमोद खरेल, राज...

अमरको गीतमा धनको कुरा

काठमाडौं । गायक अमर राईको एलबम ‘इमोर्टल’मा समावेश गीत ‘के पायौ र धन ?’ को भिडियो सार्वजनिक भएको छ । गीतमा जितेन लेप्चाको शब्द र संगीत छ ।फणिन्द्र राईको संगीत...

मायालु खोज्दै पल र स्वस्तिमा

काठमाडौं । तीन वर्ष पछि अभिनेता तथा मोडल पल शाह र अभिनेत्री तथा मोडल स्वस्तिमा खड्का एकसाथ म्यूजिक भिडियोमा देखिएका छन् । गायक राजनराज शिवाकोटी र गायिका स्मिता...

कमलाले ल्याइन् तरंग

काठमाडौं । गीतकार कमला न्यौपानेको गीति एल्बम ‘तरंग’ सार्वजनिक भएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आएकी गीतकार न्यौपाने पेशाले नर्स हुन् । गीतकार न्यौपाने...

शिवजी पुकार्दै आएँ बिन्ती गर्न

काठमाडौं । मौलिक परम्परामा आधारित भजनको आफ्नै किसिमको आकर्षण रहेको छ । गायिका रोशनी पन्तको स्वरमा रहेको ‘आएँ बिन्ती गर्न’ को भिडियो अन्जना डिजिटल म्युजिक...