Tag - Bollywood

अभिनेत्री ऋचालाई ज्यानको धम्की

मुम्बई(एजेन्सी) । अभिनेत्री ऋचा चड्डाको फिल्म ‘मेडम चीफ मिनिस्टर’ हालका दिन विवादमा परेको छ । यो फिल्ममा ऋचाले एक दलित युवतीको भूमिकामा देखिएकी छन्, जो पछि...

अभिनेता महेशविरुद्ध उजुरी

मुम्बर्य(एजेन्सी) । महाराष्ट्रको पुणेमा एक व्यक्तिले फिल्म निर्माता तथा अभिनेता महेश मांजरेकरका विरुद्ध उजुरी दर्ता गराएका छन् । उनले महेशले आफूमाथि थप्पड...

जन्मदिनमा मास्टर अभिनेता विजय विवादमा

मुम्बई(एजेन्सी) । दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता विजय सेतुपती जनवरी १६ मा आफ्नो जन्मदिन मनाउछन् । शनिबार उनले आफ्नो ४३ औं जन्मदिन मनाए । यो खास अवसरमा...

के सलमान जेल जालान् ?

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खानसँग जोडिएको कालो हिरण शिकार मामलामा आज सुनुवाई हुँदैछ । जोधपुरको जिल्ला एवं सेशन कोर्टमा अभिनेता सलमान उपस्थित...

राती डिस्चार्ज हुने अनुष्का चाहना

मुम्बई(एजेन्सी) । गत जनवरी ११ मा आमा बनेकी बलिउड अभिनेत्री अनुष्का शर्मा यसै साता अस्पतालबाट डिस्चार्ज हुँदैछिन् । समाचार अनुसार उनी रातको समयमा अस्पतालबाट घर...

केजीएफका यशलाई कानूनी पत्र

मुम्बई(एजेन्सी) । कन्नड अभिनेता यशलाई कानूनी पत्र पठाइएको छ । उनको बहुप्रतिक्षित फिल्म ‘केजीएफ चेप्टर २’मा प्रयोग गरिएको एक दृश्यलाई कारण जनाउदै कर्नाटक...

कागजमा सलमानको कविता

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता पंकज त्रिपाठीको अभिनय रहेको फिल्म ‘कागज’ हालै रिलिज भएको छ । फिल्मले जिउँदो हुँदा पनि सरकारी कागजातमा मरेको भनेर उल्लेख गरिएको...

अपडेटेड मधुबाला बनिन् उर्वशी

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री उर्वशी रौतेला एक क्लासिक गीत ‘एक लड्की भीगी भागी’को रिमेक भर्सनमा बलिउडकी दिग्गज दिवंगत अभिनेत्री मधुबालाको अपडेटेड अवतारमा...

अदालतले भन्योः ‘सुशान्त भलाद्मी मान्छे’

मुम्बई(एजेन्सी) । बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको बहिनी प्रियंका र मीतूले अदालतमा दर्ता गराएको याचिकामा बम्बई उच्च अदालतले सुनुवाई गरेको छ ।...

प्रियंकाद्वारा लकडाउनको नियम उल्लंघन

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्ना पति निक जोनासका साथ लण्डनमा छिन् । कोरोना भाइरसका कारण लागु गरिएको लकडाउनका कारण यो जोडी लण्डनमा फँसेको...

कसको निकनेम के ?

मुम्बई(एजेन्सी) । सामान्यतया मानिसको दुई नाम हुन्छ । एउटा घरमा बोलाउने नाम र अर्को घरबाहिर बोलाइने नाम । बलिउडका केही कलाकारको घरमा बोलाउने नाम अनौठा अनौठा छन्...

नेहालाई यू–ट्युब डायमण्ड अवार्ड

मुम्बई(एजेन्सी) । इण्डियन आइडल १२ की निर्णायक तथा गायिका नेहा कक्कडले पुनः एकपटक धमाल मच्चाएकी छन् । नेहालाई ‘यू–टयूब डायमण्ड अवार्ड’ प्रदान गरिएको छ । यो...

आदिपुरुषमा ८ फुट अग्ला सैफ !

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सैफ अली खान आफ्नो आउन लागेको फिल्म ‘आदिपुरुष’लाई लिएर यतिबेला चर्चामा छन् । यो फिल्म रामायणको कथामा आधारित छ । जसमा प्रभास...

विवाह गरे कुछ कुछ होता हैका परजानले

मुम्बई(एजेन्सी) । बलिउड निर्माता तथा निर्देशक करण जोहारको निर्देशनमा बनेको फिल्म ‘कुछ कुछ होता है’ साइलेन्ट सरदारका रुपमा दर्शमाझ चिनिएका परजान दस्तुरले विवाह...

नयाँ घर खोज्दै रिया चक्रवर्ती

मुम्बई(एजेन्सी) । गत वर्ष अर्थात तीन दिन अघि अभिनेत्री रिया चक्रवर्तीका पिता इन्द्रजीत मुम्बईको गल्लीमा घुमिरहेको अवस्थामा भेटिए । उनी घर खोजिरहेका थिए । अब यो...

धुम ४ मा दीपिका चोर

मुम्बई(एजेन्सी) । यशराज फिल्मस्को स्टाइलिश एक्सन फ्रेन्चाइजी ‘धुम’को चौथो संस्करणप्रति दर्शकको प्रतिक्षा लामो छ । ‘धुम ४’लाई लिएर सन् २०२० मा कैयौं ठूला खबर...