Tag - Bollywood

अभिनेता वरुण धवनलाई कोरोना संक्रमण

मुम्बई(एजेन्सी) । भारतको चण्डीगढमा सुटिङ भइरहेको फिल्म ‘जुग–जुग जियो’को टिमका केही सदस्यलाई कोरोना पोजेटिभ भएको खबर सार्वजनिक भएको छ । फिल्मका प्रमुख कलाकार...

खलनायक सिक्वेलमा खलनायक टाइगर

मुम्बई(एजेन्सी) । कैयौं वर्षदेखि अभिनेता सञ्जय दत्तसँग आफ्नो सुपरहिट फिल्म ‘खलनायक’ सिक्वेल बनाउने सपना देखिरहेका निर्देशक सुभाष घई सायदै त यसपटक सफल हुँदैछन्...

गर्भावस्थामा पनि अभिनेत्रीको नियमित योगा

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री अनुष्का शर्माले केही महिना अघि आफू गर्भवती भएको घोषणा गर्दै आफू जनवरीमा आमा बन्ने बताएकी थिइन् । हालका दिन अभिनेत्री आफ्नो...

अभिनेता सनीलाई कोरोना संक्रमण

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता तथा गुरदासपुरका सांसद सनी देओललाई कोरोना संक्रमण भएको छ । सनीलाई कोरोना भएको पुष्टि हिमाञ्चल प्रदेशका स्वास्थ्य सचिव अमिताभ...

आदित्यको विवाहमा खुलेर नाचे उदित–दीपा

मुम्बई(एजेन्सी) । बलिउडका प्रख्यात गायक उदितनारायण झाका छोरा आदित्यनारायणले मंगलबार जुहुस्थित इस्कोन मन्दिरमा प्रेमिका श्वेता अग्रवालसँग विवाह गरेका छन् ।...

२०२० मा सुशान्तको सर्वाधिक खोजी

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपुत भलै यो दुनियाँमा छैनन् । तर उनको फ्यानले अझै पनि उनलाई बिर्सन सकेका छैनन् । यसको प्रमाण याहूले शेयर गरेको...

चियानको घरमा बम विष्फोटको धम्की

मुम्बई(एजेन्सी) । एकपछि अर्को गर्दै दक्षिण भारतीय स्टारहरु अज्ञात समूहको निशानामा पर्न थालेका छन् । हालै मात्र अज्ञात समूहले दक्षिण भारतीय सुपरस्टार चियान...

बलिउड स्टारका यस्तो अनौठो बानी

मुम्बई(एजेन्सी) । बलिउड स्टारको निजी जिन्दगीलाई लिएर आम मानिसलाई जहिल्यै कौतुहलता हुन्छ । स्टारहरु कसरी बस्छन्, के खान्छन्, पुरा दिन उनीहरु के गर्छन्, कोकोसँग...

पतिभन्दा जेठी यी अभिनेत्रीहरु

मुम्बई(एजेन्सी) । भनिन्छ, साँचो प्रेम गर्नेले न त उमेर हेर्छ, न त रुप रंग नै । धर्मको ढोका होस् वा उमेरको अन्तर प्रेम यी सबैकुरा भन्दा माथि हुन्छ । खासगरी...

शिवसेना प्रवेश गर्दै उर्मिला

मुम्बई(एजेन्सी) । पाँच महिना अघि मात्र राजनीतिबाट अलग्गिएकी बलिउड अभिनेत्री उर्मिला मातोडकर पुनः राजनीतिमा आउने भएकी छन् । उनी मंगलबार शिवसेनाको पार्टीमा...

आशिकी अभिनेता राहुल आइसीयूमा

मुम्बई(एजेन्सी) । सन् १९९० को म्यूजिकल हिट फिल्म ‘आशिकी’का अभिनेता राहुल रोयको मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको छ । ५२ वर्षका अभिनेता कारगिलमा गलवान...

जसको विवाहलाई कोरोनाले छेकेन

मुम्बई(एजेन्सी) । कोरोना महामारीले विश्व नै अस्तव्यसत भइरहँदा केही भारतीय कलाकारहरुले भने यही मौकामा लगनगाँठो कसेका छन् । केही गायकगायिका, टेलिभिजन अभिनेता...

बादशाहको दाम्पत्य जीवन संकटमा !

मुम्बई(एजेन्सी) । बलिउडका पाश्र्वगायक तथा र्यापर बादशाहको व्यक्तिगत जीवनमा खटपट शुरु भएको छ । उनी आफ्नी श्रीमति जस्मीनसँग केही समयदेखि सँगै छैनन् ।...

कपिल शोबाट भारतीलाई हटाउने तयारी

मुम्बई(एजेन्सी) । कमेडियन भारती सिंह र उनका पति हर्ष लिंबाचिया लागुऔषध मुद्दाको चंगुलमा पूर्ण रुपमा फँसेका छन् । लागुऔषध मामलामा भारतीको नाम जोडिएपछि उनी...

प्रभासको टाउकोमा हजार करोड लगानी

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता प्रभास फिल्म उद्योगमा ‘बाहुबली’को नामले परिचित छन् । उनी दक्षिण भारतीयका प्रख्यात र व्यस्त अभिनेतामध्ये एक हुन् । उनको हातमा...

आरआरआरमा आमिरको न्यारेसन

मुम्बई(एजेन्सी) । ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ प्रतिक्षित फिल्ममा पर्दछ । जुनियर एनटीआर र रामचरण जस्ता स्टार कलाकारको अभिनय...