Tag - Music Video

जगदिशको बाडुलीमा सुनिल–अलिशाको अनेक रुप

काठमाडौं । गायक जगदिश समालको नयाँ गीत ‘बाडुली’को भिडियो सार्वजनिक भएको हो । गीतमा डिपी खनालको शब्द, धनु ज्ञाङमी(मगर) को संगीत र उदयराज पौडेलको संगीत संयोजन छ ।...

कालीकोटेको जालैमामा द वाइल्ड रिपर्स

काठमाडौं । भारतमा समेत ख्याति प्रँप्त नेपाली नृत्य कलाकारहरुको समुह ‘द वाइल्ड रिपर्स क्रू’ लाई फिचर गर्दै गायक सन्तोष कालिकोटे आफ्नो नया“ गीतको म्युजिक भिडियो...

बितेका कुरामा विनोद र श्रृष्टिको रोमान्स

काठमाडौं । गायक सुशिल कोइरालाको स्वरमा रहेको ‘बितेका कुरा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा दिपेन्द्र घिमिरेको शब्द र एसडी योगीको संगीत छ । निशान...

सबितालाई भयो माइतीको आँगनी बिरानो

काठमाडौं । म्यूजिक खबर पाक्षिककी सम्पादक सबिता पोखरेलको शब्दमा तीज गीत ‘बिरानो भो माइतीको आँगनी’ सार्वजनिक भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी...

स्वयंवरको दिन प्रियंका र आयुष्मानको रोमान्टिक भिडियो

काठमाडौं । नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको स्वयंबरकै दिन उनीहरु अभिनित रोमान्टिक गीत ‘मैच्याङ’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक...

तीजमा कल्पनाको आँखा नयाँ चिजैमा

काठमाडौं । सञ्चारकर्मी कल्पना भण्डारीको तीज गीत ‘अहिलेको तिजैमा’ सार्वजनिक भएको छ । विपिन किरणको शब्द, श्रीकृष्ण बम मल्लको संगीत रहेको गीतमा कल्पनाकै स्वर तथा...

तीजमा जुना र प्राश्नालाई अर्कै व्यथा

काठमाडौं । पप, आधुनिक तथा फिल्मका गीतमा स्वर दिइरहेका गायिकाद्वय जुना प्रसाईं तथा प्राश्ना शाक्यले तीजको पूर्व सन्ध्या पारेर आफ्नो नया“ तीज ‘तीज आयो आफूलाई चै“...

रातै छ चोलीमा आए उज्जवल

काठमाडौं । गायक तथा संगीतकार उज्जवल थेबे लिम्बूको गीत ‘रातै छ चोली’को भिडियो सार्वजनिक भएको छ । गीतको शीर्षक सुन्दा तीज गीतजस्तो लागेपनि ‘रातै छ चोली’ डान्सिङ...

पत्रकार पारसको कस्तो हुन्थ्यो

काठमाडौं । कान्तिपुरका पत्रकार तथा गायक पारस नेपालको स्वरमा रहेको ‘कस्तो हुन्थ्यो’ गीतकोे म्युजिक भिडियो सार्वजनिक भएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले...

तिजको घमाइलोमा सारिका–गीता

काठमाडौं । सञ्चारकर्मी गीता अधिकारीको ‘एतै घमाइलो उतै घमाइलो’ तीज गीत सार्वजनिक भएको छ । राजधानीमा सोमबार एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।नेपालको...

वर्षालाई रामभक्तको यस्तो आग्रह

काठमाडौं । सुगम संगीतका स्थापित गायक रामभक्त जोजिजू आफ्नो नया“ गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । सोमबार सा“झ इमेज च्यानलबाट प्रिमियर...

क्षितिजको माखेसाङ्लोमा ग्रिनकार्ड पिडा

काठमाडौं । चितवन घर भई हाल अष्ट्रेलियामा बसोबासरत गायक क्षितिज सापकोटाले ‘माखेसाङ्लो’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । गीतमा स्टाफ नर्स पढ्ने केटीलाई...

अलिशा देख्दा सुसान्तले सम्झे निरमाया

काठमाडौं । गायक समीर मोक्तानको स्वरमा रहेको ‘निरमाया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भारतिय रियालिटी सो डिआईडीका नेपाली डान्सर तथा कोरियोग्राफर सुसान्त...

पूर्वेली भाकामा राजेशपायल र मेलिना

काठमाडौं । गायक राजेशपायल राई र मेलिना राईको स्वरमा रहेको पूर्वेली भाकामा आधारित ‘हास बोल मुखै खोलु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुमन दाहालको...

श्रीकृष्णलाई सान्नानीले भुतुक्कै पारेपछि

काठमाडौ । गायक श्रीकृष्ण बम मल्लले गाएको ‘सान्नानीले’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोलाई राजकुमार महर्जनले निर्माण गरेका हुन । गीतमा शब्द, संगीत...

बर्खाको पानीमा खुल्यो सोनिकाको जवानी

काठमाडौं । गायिका मेलिना राईको स्वरमा रहेको ‘बर्खाको पानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मेलिनासँगै राजेन्द्र बजगाईंको स्वर छ । जीवन लुइँटेलको...