Tag - Music Video

सुगम र प्रारम्भको धन्यवाद

काठमाडौं । गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीको स्वरमा नयाँ गीत ‘धन्यवाद’ सार्वजनिक भएको छ । सुगमकै शब्द र संगीत रहेको यो गीत प्रारम्भको पहिलो गीत हो ।...

पुष्पलाई एलिजाको सास बन्ने रहर

काठमाडौं । गायक नरेश रेग्मीको नयाँ गीत ‘म सास बन्न पाए’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा मोडल तथा अभिनेता पुष्प खडका र एलिजा गौतम फिचर्ड छन् । हाल...

पहिलो भेटमा रोमान्टिक पल र पुजा

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री पुजा शर्मा फिचर्ड म्यूजिक भिडियो ‘पहिलो पल्ट भेट हुँदा’ सार्वजनिक भएको छ । गज्जब टिभी युट्युब च्यानलमार्फत यो म्युजिक...

प्रोजेक्ट बाजाको लाखे धुन

काठमाडौं । प्रोजेक्ट बाजा नेपालको प्रस्तुतिमा ‘लाखे’ धुन सार्वजनिक भएको छ । नेपालमा भएको मौलिक धुन, भाषा संस्कृतिलाई जगेर्ना गर्न प्रोजेक्ट बाजा नेपालले...

काठैको बाकसमा परदेशी पीडा

काठमाडौं । गायिका गौरी भट्ट र गायक भोजराज भट्टको स्वरमा रहेको गीत ‘काठैको बाकसमा’ सार्वजनिक भएको छ । गीतमा पुष्कर ऐर र गणेश साउदको शब्द तथा लोक ऐर रविको लय...

मानस राजको उठ्ने चाहना

काठमाडौं । गायक मानस राजको स्वर रहेको गीत ‘उठ्न देऊ’ को भिडियो सार्वजनिक भएको छ । ‘भाइरल भैदियो’, ‘मै हुँ हिरो’ र ‘दिलको ट्रेण्डिङ’ जस्ता गीत ल्याएका मानसले...

जाने बेलामा के भयो शिल्पालाई ?

काठमाडौं । गायक भीम श्रेष्ठ र गायिका मेलिना राईको स्वर रहेको गीत ‘जानेबेला’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा राम अविरल बिस्टको शब्द तथा राजन...

प्रियंकाले कोरिन गौतमको तस्बिर

काठमाडौं । एड्भेन्चर स्टार गौतम खाती र अभिनेत्री प्रियंका कार्की अभिनित म्युजिक भिडियो ‘कोरेको छु तिम्रो तस्वीर’ सार्वजनिक भएको छ । भिडियोमा नव दुलहादुलही...

राष्ट्रप्रेममा मुटुभरि देश बोकी

काठमाडौं । कवि तथा गीतकार महेश्वर शर्माको शब्द रहेको गीत ‘मुटु भरि देश बोकी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । कविता र गीतमा कलम चलाउँदै आएका शर्माको यो...

हुन्न हुन्न विजेतालाई १० हजार पुरस्कार

काठमाडौं । रियालिटी शो नेपाल आइडल सिजन १ विजेता गायक बुद्ध लामा र हाल नेपाल आइडल सिजन ३ मा फाइनल ३ मा रहेकी प्रतिस्पर्धी सज्जा चौलागाईको स्वरमा रहेको गीत...

बलेको कोसँग हुन्छ खोसा खोस ?

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’, मन्जिल बस्नेत, प्रिन्सि खतिवडा र प्रिस्म खतिवडा फिचर्ड गीत ‘हुन्छ खोसा–खोस’को भिडियो सार्वजनिक भएको छ । नेत्र भण्डारी र...

वसन्त र रचनाको सुन न पियारी

काठमाडौं । संगीतकार तथा गायक वसन्त सापकोटा र गायिका रचना रिमालको स्वर रहेको गीत ‘सुन न पियारी’को भिडियो सार्वजनिक भएको छ । गीतमा वसन्तकै शब्द र संगीत छ ।...

गीतमा सिन्धुलीको जुनारै रसिलो

काठमाडौं । गायिका स्मृति गौतम र गायक लोकेन्द्र तामाङको स्वर रहेको ‘सिन्धुलीको जुनारै रसिलो’ बोलको लोकदोहारी गीतको भिडियो सार्वजनिक भएको छ । डिएआर मुभिजको...

सुदनको उडी जाने जेट

काठमाडौं । गायक सुदन गैरे र गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘उडी जाने जेट’ सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द र सुवास भुसालको संगीत रहेको गीतमा...

ताराको गुलेलीमा जेबिका र नाजिरको रोमान्स

काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत ‘गुलेली’को म्युजिक भिडियो सुनौलो तारा युट्युब च्यानलबाट सार्वजनिक भएको छ । सान थापाको निर्देशन रहेको भिडियोमा नाजिर...

गणेश चतुर्थीमा नीताको गणेश भजन

काठमाडौं । अभिनेत्री नीता ढुंगानाको डेब्यू गायन रहेको गणेश भजन ‘श्री सिद्धीविनायक भजन र आरती’को भिडियो सार्वजनिक भएको छ । भजनमा भोला पौडेलको मिक्सिङ र मास्टरिङ...