काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ ९निटफेस्ट २०२२० को तेस्रो दिन अमेरिका÷भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्रीः वन मोदर’, रुसको पपेट नाटक...
Author - चित्रलहर
टिजर रिलिजसँगै सर्यो सरी मम
काठमाडौं । लागुऔषध विरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको फिल्म ‘सरी मम’को टिजर सार्वजनिक गरिएको छ । फिल्मकी प्रमुख कलाकार सरिता...
एउटै मञ्चमा दुई देशका कलाकार
काठमाडौं । भारतीय राजदूतावास र सांस्कृतिक संस्थानद्वारा संयुक्त रूपमा आयोजित मासिक धारावाहिक कार्यक्रम ‘नेपालभारत संगीत साधना’को दोस्रो संस्करण शुक्रबार साँझ...
हिमाल सागरले ल्याए ए हो र माया
काठमाडौं । गायक हिमाल सागरले नयाँ गीत ‘ए हो र माया’ दर्शकमाझ ल्याएका छन् । करिब एक वर्षपछि उनी यो गीतका साथ श्रोतामाझ फर्किएका हुन् । यो गीतको भिडियोलाई भावना...
परिन्दा र परिसालाई उपाधि
काठमाडौं । हेरिटेज प्याजेन्टस् २०२२ अन्तर्गत मलेशियाको क्वालालम्पुरमा सम्पन्न भएको मिस एण्ड मिसेस् हेरिटेज इन्टरनसनल २०२२ मा नेपाली प्रतिष्पर्धी परिन्दा परी...
नेपाल नेटवर्क टेलिभिजनमा नेपाली फिल्म
काठमाडौं । नेपाल नेटवर्क टेलिभिजनमा निरन्तर नयाँ नेपाली फिल्महरु हेर्न सकिने भएको छ । हलमा प्रदर्शनमा आएका र दर्शकले रुचाएका फिल्महरु टेलिभिजनमा हेर्न पाईनेछ ।...
प्रिमियरमा मिलनलाई सुखद प्रतिक्रिया
काठमाडौं । आगामी शुक्रबार (मंसिर ९)बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मीलन’को प्रिमियर शो सम्पन्न हिजो (मंगलबार) साँझ किर्तिपुरस्थित किर्तिपुर...
सरी ममको निस्वार्थ माया
काठमाडौं । लागुऔषधविरुद्धको सन्देशसहित निर्माण भएको फिल्म ’सरी मम’ मा समावेश एक गीत सार्वजनिक भएको छ । अघिल्लो हप्ता मात्रै बाग्मती प्रदेश तार्गेट गर्दै मंसिर...
लीला र नकुलको रातो कार
काठमाडौं । गायकद्वय लीला श्रेष्ठ र नकुल थापाको सहकार्यमा ‘रातो कार’ बोलको लोकदोहोरी गीत भिडियोसहित सार्वजनिक गरिएको छ । भिडियो हालै त्रिपुरा म्युजिक युट्युब...
आस्थाको प्रेरणादायी कोशिस गर
काठमाडौं । गायिका आस्था राउतको स्वरमा रहेको गीत ‘कोशिस गर’ सार्वजनिक भएको छ । गीतमा साबित्री राउतको शब्द, सुरेश अधिकारीको संगीत, महाराज थापाको एरेन्ज तथा किशोर...
कमलाकाे अंश माग्न देउ
काठमाडौं । गायिका कमला थापाको ‘अंश माग्न देउ’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार ओएसआर डिजिटल युटुब च्यानलमा गीतको भिडियो सार्वजनिक भएको...
डा. उपाध्यायलाई श्रीदादा साहेव फाल्के अवार्ड
काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा।डीआर उपाध्यायलाई भारतको प्रतिष्ठित अवार्ड श्रीदादा साहेव फाल्के अवार्ड २०२२ प्रदान गरिएको छ । आइतबार...
ज्याकलिनले पाइन् जमानत
मुम्बई(एजेन्सी) । मनी लाउन्ड्री मुद्धामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले पटियाला हाउस कोर्टबाट जमानत पाएकी छन् । उनलाई कोर्टले मंगलबार दुई लाख रुपैंयाँ...
आइटम गीतमा मिलनको अलि अलि पिएपछि
काठमाडौं । आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मिलन’मा समावेश ‘अलि अलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक उक्त...
३२ दिनमा गुलाबी इन्डक्ल्याप
काठमाडौं । कास्कीको धम्पुसबाट छायांकन प्रारम्भ गरेको फिल्म ‘गुलाबी’को काठमाडौंमा ‘इण्ड क्ल्याप’ भएको छ । फिल्मका दृश्यहरू धम्पुससँगै पोखरा र काठमाडौंमा खिचिएको...
कुन हो मेरो देशमा भुटानी पीडा
काठमाडौं । भुटान सरकारले निर्वासित गरेका एक सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक भएको छ। यो वृत्तचित्र भूतपूर्व क्याप्टेन...


