Author - चित्रलहर

धुम ४ को पख ओई काली

काठमाडौं । लक्ष्मीपूजाको अवसर पारेर कार्तिक १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘धुम ४’को गीत ‘पख ओई काली’ सार्वजनिक भएको छ । मेलिना राई र राकेश राईको स्वर रहेको...

आलु जस्तो केटीमा प्रिती आले

काठमाडौं । गायिका प्रिती आले र गायक पवन रानाको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौं सामाखुसीमा आयोजीत एक कार्यक्रमबिच ‘आलु जस्तो केटी’ बोलको...

धमाधम छायांकनमा अञ्जली

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मस्ले निर्माण गरिरहेको फिल्म ‘अञ्जली’ हाल उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ । घरेलु हिंसा तथा बालबालिका अपहरणलाई...

तिहार लगतै अमेरिकामा थेत्लङ

काठमाडौं । किशोर सुब्बा निर्देशित लिम्बु भाषाको कथानक फिल्म ‘थेत्लङ’ को विशेष प्रदर्शन मिति पछि सरेको छ । २०२१ अक्टोवर २ तारिक शनिबार किराँत याक्थुङ चुम्लुङ...

माया गर्नलाईमा सुधीर र गरिमा

काठमाडौं । गायक निसान भट्टराई र गायिका रचना रिमालको स्वरमा रहेको ‘माया गर्नलाई’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा सुधीर श्रेष्ठ र...

प्रमोदको बिहानीको मिरमिरेमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वर, दीपक शर्माको संगीत, ज्ञानेश्वर तिवारीको शब्द तथा अम्बिका अधिकारी तिवारीको निर्माणमा बनेको म्युजिक भिडियो ‘बिहानीको...

प्रतिक्षालाई मिस नेपाल युएसको उपाधि

काठमाडौं । ‘मिस नेपाल युएस २०२१’ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन् । शनिबार अमेरिकाको न्यूयोर्कमा आयोजित प्रतियोगीताको अन्तिम स्पर्धामा उनी १०...

माया बिना के चलाउदैछन् प्रकाश र प्रमिला ?

काठमाडौं । गायक बाबुल गिरीको स्वरमा रहेको ‘माया बिना चल्दो रैछ जिन्दगी’को भिडियो सार्वजनिक भएको छ । रविन खड्काको शब्द र संगीत रहेको गीतमा बाबुल गिरी र संगीता...

बाबुछोरीको कथामा छोरी

काठमाडौं । अमेरिकामा रहेकी छोरी र नेपालमा रहेका बाबुबीच भेट नहुँदाको पीडा समेटेर सर्र्ट फिल्म ‘छोरी’ निर्माण गरिएको छ । वसन्त पोखरेलको लेखन र निर्देशन रहेको...

आश्मा बनिन् सराेजकाे दिलकी रानी

काठमाडौं । गायिका प्रबिशा अधिकारी र गायक बादल थापाको स्वरमा रहेको गीत ‘दिलकी रानी’ सार्वजनिक भएको छ । गीतमा सुरेश रानाको शब्द र गायक थापाकै संगीत छ । भिडियोमा...

इएफए स्टेण्डअपको एक्सन–कटमा मनीष

काठमाडौं । फिल्म ‘प्रेम गीत ३’बाट अभिनयमा पाइला चालेका मनीष राउत यतिबेला स्टान्डअप शो ‘इएफए स्टान्डअप’को निर्देशनमा व्यस्त छन् । विभिन्न ब्रान्डसँग जोडिएका...

सिमसिम झरीमा देखिए दीपक लिम्बु

धरान । गायक दीपक लिम्बुको स्व र अभिनय रहेको गीत ‘सिमसिम झरीमा तिमीसँग’ सार्वजनिक भएको छ । गायक लिम्बुकै युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा गायक लिम्बुसँगै...

अफ्रिताको कस्तो त्यो वेदनाले

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ की सेमीफाइनलिस्ट अफ्रिता खड्गीको पहिलो अफिसिएल म्युजिक भिडियो ‘कस्तो त्यो वेदनाले’ सार्वजनिक भएको छ ।...

कसको हुन खोज्दैछिन् विन्दु परियार

काठमाडौं । आधुनिकदेखि पाश्र्व गायनमा आफूलाई अब्बल साबित गरेकी गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत ‘तिम्रै हुन पाउँ’ सार्वजनिक भएको छ । गीतमा कमल...

कुचु कुचु मीःमा रानी शाक्य

काठमाडौं । पाँच दर्जनभन्दा बढी गीतकी गायिका रानी शाक्यले नेपाल भाषाको गीत ‘कुचु कुचु मीः’ श्रोता तथा दर्शकमाझ ल्याएकी छन् । गीतलाई शनिबार राजधानीमा एक...

आइटम गीतमा धन्दागिरीको बारुली बारुली

काठमाडौं । अभिनेता सबिन श्रेष्ठ अभिनित फिल्म ‘धन्दागिरी’ को आइटम गीत ‘बारुली बारुली’ सार्वजनिक भएको छ । नरेन्द्र भट्टराई (एनबि अन्जान) को निर्देशनमा बनेको...