Author - चित्रलहर

दर्शकले रुचाए दोषी को ?

काठमाडौं । सामाजिक विषयमा निर्मित फिल्म ‘दोषी को ?’ को शनिबार चलचित्र बिकास बोर्डको हलमा बिशेष प्रदर्शन गरिएको छ । अभिनेता, निर्माता तथा चलचित्र कलाकार संघका...

मिस इको इन्टरनेशनलमा नेपालकी अनुश्मा

काठमाडौं । इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०२०’ नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी छन् । मिस इकोका...

रवीनको मेरो सपनाको भारी

काठमाडौं । रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘मेरो सपनाको भारी…’ सार्वजनिक भएको छ । उदितप्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीत÷एरेञ्ज रहेको गीतको...

नूतनको सांगीतिक नूतन शैली

काठमाडौं । गीतकार नूतन भूसालको चौंथो कृति ‘नूतन शैली’ सार्वजनिक भएको छ । राजधानीको बागबजार स्थित हेलो क्याफेमा एक कार्यक्रमको आयोजना गरी उक्त एल्बमलाई...

मन्त्रमा सौगातको दिया प्रेम

काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री दिया पुन स्टारर फिल्म ‘मन्त्र’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा हिमाली भेगको सुन्दर दृश्य समावेश छ ।...

मारुनी गीतमा देविका बन्दना

काठमाडौं । गायिका देबिका वन्दनाको नयाँ गीत ‘भोलिलाई कसले पो देख्या छ’ सार्वजनिक भएको छ । नरहरि प्रेमीको शब्द, संगीत, अमोश तामाङको एरेञ्ज र दीप तुलाधरको...

लालसिंह चड्डामा तीन आमिर खान

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता आमिर खान आफ्नो महत्वाकांक्षी योजनाका फिल्मसँगै केही फरक रुपमा दर्शकमाझ आउने अभिनेताका रुपमा चिनिन्छन् । फिल्मका लागि आमिर खानले...

दीपेन्द्रलाई पशुपतिप्रसादपछि आमाको भर

काठमाडौं । फिल्म ‘पशुपतिप्रसाद’ को सफलतापछि निर्देशक दीपेन्द्र के खनाल नेपाली फिल्मका लागि एउटा ब्राण्ड नै बने । यो फिल्मले दीपेन्द्र फरक कथामा मर्मस्पर्शी...

डीपीको चारानाको मसलामा चपली कलाकार

काठमाडौं । फिल्म ‘चपली हाइट ३’को पहिलो गीत ‘चारानाको मसला’ सार्वजनिक भएको छ । अर्जुन कुमारले निर्माण फिल्मको गीतमा कलाकार स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर...

तीजमा पुजाको मन सम्हाल्दै आकाश र सोनम

काठमाडौं । बेलायतमा छायांकन गरिएको फिल्म ‘सम्हालिन्छ कहिले मन’ आगामी वर्षको भदौ ५ गते हरितालिका तीजको अवसर पारेर प्रदर्शनमा आउने भएको छ । सुदर्शन थापा...

डिबीलाई तिमीले सताएपछि

काठमाडौं । डिबी खड्काको नयाँ गीत ‘तिमीले पनि सताउछौ, मैले पनि सताउछु’ सार्वजनिक भएको छ । संगीतकार समेत रहेका गायक डिबीको गीत आकर्षक म्युजिक भिडियो सहित...

मनोजलाई सघाउँदै सेल्फी किङ

काठमाडौं । बिश्वका सबैभन्दा होचो कलाकारको रुपमा परिचित मनोज बिकको सहयोगार्थ फिल्म ‘सेल्फी किङ्ग’को बिषेश शो हुने भएको छ । नेपाल राष्ट्रिय मोडलिङ संघले आगामी...

मनाङमा प्रदीप र क्रिस्टिनाको हात्ती ढुंगामा

काठमाडौं । अभिनेता प्रदीप खड्का र नवअभिनेत्री क्रिस्टिना गुरुङ फिचर्ड फिल्म ‘प्रेम गीत–३’ को पहिलो गीत ‘हात्ती ढुंगामा’ सार्वजनिक भएको छ । फिल्म आगामी चैत २८...

किन हुरुक्कै भए राजेशपायल ?

काठमाडौं । भर्सटायल गायक राजेशपायल राईको एलबम ‘सेवान्ने’मा समावेश ‘हुरुक्कै भएँ म’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा अभिनेता दयाहाङ राई र मोडल...

फस्ट लुकमा फूलमानको नीरफूल

काठमाडौं । फिल्म ‘नीरफूल’ले पोस्टरमार्फत आफ्नो फस्ट लुक सार्वजनिक गरेको छ । आउँदो फागुन ३० गते फिल्म मुलुकभर रिलिज हुने फिल्मको आइतबार चारवटा पोस्टर रिलिज...

नवनीतको ढिकी कुटीमा महिला पीडा

काठमाडौं । दार्जिलिङकी लोक गायिका नवनीत आदित्य वाइबाले ‘ढिकी कुटी’ बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् । ‘ढिकी कुटी’एउटी युवती अथवा महिलाले...