Category - नेपाली फिल्म

सय घर मुसहरलाई पलको सहयोग

महोत्तरी । विदेशमा बस्ने नेपालीले पठाएका सहयोग अभिनेता पल शाहले महोत्तरीको अति विपन्न मुसहर बस्तीमा पु¥याएका छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले संयुक्त अरब...

नेट टिभीमा जीवनको द आर्टिष्ट

काठमाडौं । नेपाली फिल्म ‘द आर्टिष्ट’ नेट टिभीबाट सार्वजनिक भएको छ । जीवन शाही निर्देशित फिल्ममा टीकाध्वज थापा ‘रमेश’ निर्माता छन् । फिल्ममा सुनिल गुरुङ, अफसना...

आभूषणसँग सन्ध्याको कानूनी विवाह

काठमाडौं । अभिनेत्री सन्ध्या केसीले आभूषण ज्योति कंसकारसँग कानूनी विवाह गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत ‘खुशी शेयर गरेपछि मात्र वास्तविक हुन्छ’ भन्दै...

अनलाइन जोक्स फिनालेमा चार प्रतिष्पर्धी

काठमाडौं । अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको सेमिफाइनलको नतिजा सार्वजनिक भएको छ । जसमा झापाका मनीष आचार्य, काठमाडौंका सुलब भट्टराई, लुम्बिनीका निश्चल...

भर्चुअल फिल्म फेस्टिभलमा जुलुङ्गोलाई जुरी अवार्ड

काठमाडौं । भर्चुअल रुपमा चार दिनसम्म सञ्चालन भएको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा राजेशप्रसाद खत्री निर्देशित फिल्म ‘जुलुङ्गो (स्केरक्रो)’ले...

छाउपडी कथामा टालो

काठमाडौं । नेपालको मध्य तथा सुदुरपश्चिमका पहाडी भेगमा प्रचलित छाउपडी प्रथामा आधारित नेपाली फिल्म ‘टालो’ निर्माण भएको छ । दीपक श्रेष्ठको पटकथा, निर्देशन र...

युवा संघको म केही गर्छु

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले ‘म केही गर्छु’शीर्षकमा ‘एनवाइएफ सर्ट फिल्म कम्पिटिसन–२०७८’ आयोजना गर्ने भएको छ । लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाएका...

भर्चुअल विधिमा नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

काठमाडौ । अमेरिकाको मेरिल्याण्ड राज्यमा भौतिक रुपमा आयोजना हुँदै आएको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०२१’ यसपटक भर्चुअल विधिबाट हुने भएको छ ।...

२५ परिवारलाई चुरीफुरीकाे राहत

काठमाडौं । फिल्म ‘चुरीफुरी’ परिवारले कोरोना महामारीले गरिएको लकडाउनले गर्दा काम गरेर खान नपाएका परिवारहरुलाई काठमाडौको बसुन्धरामा रहेका केही पीडितहरुलाई...

धरहराका मजदुरसँग राजेश हमालको जन्मदिन

काठमाडौं । अभिनेता राजेश हमालले सुन्धारास्थित निर्माणाधिन धरहराका मजदुरमाझ आफ्नो जन्मदिन मनाएका छन् । श्रीमति मधु भट्टराईसहित धरहरा पुगेका उनले त्यहाँ रहेका...

प्रदेश १ मा फिल्मकर्मीको हातेमालो अभियान

इटहरी । फ्रन्टलाइनमै रहेर प्रदेश १ को कलाकार तथा प्राविधिकको हकहित र प्रदेश १ लाई चलचित्रनगरी बनाउन लागि नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ले ‘हातेमालो अभियान’...

मनीषा कोइराला फाउन्डेशनद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । बलिउड नायिका तथा नेपाली चेली मनीषा कोइरालाले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् ।...

प्रदेश सरकारलाई फिल्मकर्मीको १२ बुँदे माग

विराटनगर । नेपाल चलचित्रकर्मी संघ प्रदेश १ ले प्रदेश १ सरकारलाई १२ बुँदे ज्ञापन–पत्र बुझाएका छन् । प्रदेश नं. १ मा नेपाली फिल्मको प्रवद्र्धन गर्दै फिल्म नगरीको...

दर्शकलाई इकुको इकुपिताङ

काठमाडौं । बालबालिकादेखि वृद्धवृद्धासम्म लोकप्रिय पात्र सुलेमान शंकर ‘इकु’लाई दर्शकले फेरि हेर्न पाउने भएका छन् । हास्यश्रृखला ‘इकुपिताङ’ मार्फत ‘इकु’...

निपुत्रमा निःसन्तान महिलाको पीडा

काठमाडौं । थारु भाषाको सट फिल्म ‘निपुत्र’ सार्वजनिक भएको छ । राजु राजदेव चौधरीको निर्देशन रहेको फिल्ममा थारु समाजमा एक निःसन्तान महिलाले भोगिरहेको सामाजिक र...

प्राविधिक बचाउन स्वस्तिमाको अभियान

काठमाडौं । निषेधाज्ञाका कारण कामविहिन बनेका ३ सय भन्दा बढी प्राविधिकहरुका लागि अभिनेत्री स्वस्तिमा खड्काले सहयोग अभियान सुरु गरेकी छन् । नेपाल चलचित्र...