Tag - Music Video

मुलको पानीमा पलको छमछमी

काठमाडौँ । नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दास र गायिका भावना आचार्यको स्वरमा ‘मुलको पानी’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा पल शाह र निशा पुरीको...

ललितलाई सघाउन रमेशको गोठालो दाईले

काठमाडौं । इलामे गायक रमेश बोखिम राईले सामाजिक कामका लागि नयाँ गीत ‘गोठाले दाईले’ सार्वजनिक गरेका छन् । उनकै शब्द रहेको गीतमा टंक बुढाथोकीको संगीत छ । गायक...

ज्ञानको तिम्रो यादमा सुमी

काठमाडौं । गायक ज्ञान सुब्बाको स्वरमा रहेको गीत ‘तिम्रो याद’को भिडियो सार्वजनिक भएको छ । सुमी मोक्तान र रितेश गुरुङ फिचर्ड भिडियोमा सोनाम पाख्रिनको निर्देशन छ...

बासुदेवको गीतमा भोलाको पीडा

काठमाडौ । गीतकार बासुदेव घिमिरेको ‘म त मरेको मान्छे’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा पत्रकार भोला अधिकारी फिचर्ड छन् । बासुदेव घिमिरेको शब्द...

मनाङको चिसोमा अर्धनग्न भीमफेदी

काठमाडौं । भीमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उत्सव सुब्बा लामाको आवाजमा रहेको ‘रनन रन्किने तोम्बा र छ्याङ’ बोलको गीतको म्युजिक भिडियो...

सुरेशको गजलमा अन्जु–मनोजको मिलन ?

काठमाडौं । अमेरिकामा बस्दै आएका गजलकार सुरेश वाग्लेको नयाँ गजल ‘सम्झे पनि तिम्रो याद’ को भिडियो सार्वजनिक भएको छ । गायिका अन्जु पन्त र गायक तथा संगीतकार...

धेरै मायाले छुट्टिए केकी–विकास

काठमाडौं । हङकङमा बस्दै आएका गायक गणेश न्यौपानेको नयाँ गीत ‘धेरै धेरै माया’ को भिडियो सार्वजनिक भएको छ । स्याड भर्सनको गीतको भिडियोमा केकी अधिकारी र विकास...

दुई किनारमा सुर्य दयालु

काठमाडौं । विगत लामो समयदेखि नेपाली गीत संगीतमा क्रियाशिल गायक तथा संगीतकार सूर्य दयालु ‘दुई किनार’ बोलको भिडियो लिएर दर्शकमाझ आएका छन् । दयालुको स्वर र...

प्रेमिकालाई प्रमोदका मायाका कुरा

काठमाडौं । माघे सक्रान्तिको अवसर पारेर गायक प्रमोद निर्वाणले ‘भन्ने मायाका कुरा भनी सके’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । प्रमोदले आफ्नो चौथो एल्बममा...

कान्छा सम्झँदै सिर्जनाको गीत

काठमाडौं । गायिका सिर्जना कार्कीको स्वरमा ‘कान्छा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा गायिका कार्कीसँगै अजिता खड्का, विप्लव खड्का, कुमारी...

सत्यराजलाई मौसमले च्यालेन्ज गरेपछि

काठमाडौं । गायक सत्यराज आचार्यको नयाँ गीत ‘नपिऊँ आज’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मदिरा पिएर घर पुगेपछि श्रीमतिको अगाडि बहाना बनाएको...

बसन्त सम्झँदै समिक्षाको वनमा काफल

काठमाडौं । भाइरल गायिकाका रुपमा परिचित गायिका समिक्षा अधिकारीको दोस्रो गीत ‘वनमा काफल पाक्यो’ सार्वजनिक भएको छ । फिल्म ‘नाइँ नभन्नु ल ५’ को ‘बालापनको उमेर’...

गम्भीरलाई मरिष्काभन्दा के मिठो ?

काठमाडौं । गायक रविन बर्तौलाको स्वरमा रहेको नयाँ गीत ‘एक मानेको दही’को भिडियो सार्वजनिक भएको छ । अर्जुन तिवारीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ ।...

सललमा सुनिए भरत

काठमाडौं । गायक भरत सिटौलाको ‘सलल’ बोलको गीत सार्वजनिक भएको छ । युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा गायक सिटौलाको स्वर र संगीत रहेको छ । माया प्रेमले सलल...

कवि देवकोटामा सुनिए विश्व–सुजाता

काठमाडौं । गायक विश्व नेपालीको नया“ गीत ‘कवि देवकोटा’ को भिडियो सार्वजनिक भएको छ । ‘मीठो साह्रै मीठो’ गीतको अपार सफलतापछि गायक नेपाली तथा द नेक्स्ट ग्रुप पुनः...

कविता र दिव्यको खस्यौली

काठमाडौं । डान्स रियालिटी शो ‘बुगीवुगी’ की विजेता कविता नेपाली र दिव्य दाहाल फिचर्ड ‘खस्यौली’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजधानी आसपासका रमणीय...