Tag - Nepali Movie

दीपिका बिरामी भएपछि कृष्ण लिलामा श्रद्धा

काठमाडौं । फिल्म ‘कृष्ण लिला’मा अभिनेत्रीको रुपमा श्रद्धा क्षेत्री अनुबन्धित भएकी छन् । यो भुमिकामा यस अगाडि अभिनेत्री दीपिका प्रसाई अनुबन्धित भएकी थिइन् । तर...

कान्छीपछि आमा बन्दै स्वेता

काठमाडौं । दुई वर्ष अघि ‘कान्छी’का रुपमा दर्शकमाझ आएकी अभिनेत्री स्वेता खड्का चाँडै नै एक अनटाइटल फिल्ममा ‘आमा’ बन्ने भएकी छन् । फिल्म ‘कहाँ भेटिएला’बाट...

कालिकोटका बाढीपीडितलाई पलको सहयोग

काठमाडौं । अभिनेता पल शाहले कालिकोटका पहिरो प्रभावितलाई सहयोग गरेका छन् । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्यमा सहयोग वितरणको सानो टोलीसहित पल...

कलाकार गोपाल राउतको निधन

काठमाडौं । पुराना कलाकार गोपाल राउतको हृदयघातको कारण अमेरिकाको सान्तारोजा क्यालिफोर्नियामा निधन भएको छ । ‘रुपमती’, ‘गुलाफ एकैपटक फूल्छ’लगायतका दर्जन बढी...

अमर उजालामा नेपाली अभिनेत्रीको चर्चा

काठमाडौं । भारतको प्रमुख सञ्चारमाध्यम अमर उजालाले आफ्नो अनलाइन संस्करणमा नेपालका ६ अभिनेत्रीहरुको चर्चा गरेको छ । अनलाइनले अभिनेत्रीको परिचयसँगै उनीहरुको...

निफमा महामारी विधा थपियो

काठमाडौं । नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) को चौथो संस्करणका लागि फिल्म दर्ता गर्ने समय खुल्ला गरिएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको...

श्रीरामको फिल्ममा टीकाको सुनका बाला हातमा

काठमाडौं । निर्देशक श्रीराम महतको नयाँ अनटाइटल फिल्मको काम आइतबारबाट शुरु भएको छ । फिल्मको एक गीत आइतबार रेकर्डिङ गरियो । अभिनेता आकाश श्रेष्ठलाई नेपाली...

लकडाउनमा हिट हुँदै पुनम र विराजको रोमान्स

काठमाडौं । नेपाली तथा भोजपुरी फिल्मका स्टार विराज भट्ट र भोजपुरी फिल्मकी स्टार पुनम दुबे फिचर्ड गीत ‘हमरा दिलवा में डाल के पलानी’ लकडाउनको समयमा निकै हिट...

नृत्य कलाकारलाई कलाकार संघको राहत

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को कारणले मानवजीवन अस्तव्यस्त बनेको छ । यो महामारीका कारण नेपालमा पनि सरकारले विगत एक महिना...

फिल्मका प्राविधिकलाई राहत

काठमाडौं । नेपाली फिल्ममा कार्यरत प्राविधिक, सहायक तथा कलाकारहरुलाई आइतबार राहत वितरण गरिएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा उद्योग मन्त्री लेखराज भट्ट...

निफमा हलिउड निर्माताको प्रवचन

काठमाडौं । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजनामा फागुनको १ देखि ५ गतेसम्म काठमाडौंको राष्ट्रि सभागृहमा हुन गइरहेको तेस्रो नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल...

नेपाली अर्जुन रेड्डीमा विशालको एक्सन कट

काठमाडौं । तेलुगु सफल फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सनलाई विशाल सापकोटाले निर्देशन गर्ने भएका छन् । विशाल प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सेल्फी किङ’...

अष्ट्रेलियामा फिल्म वितरण गर्दै ज्ञानेन्द्र

काठमाडौं । अष्ट्रेलियामा रहेर घर–जग्गा व्यवसाय अर्थात रियल स्टेटमा स्थापित भएर निर्माण व्यवसायमा समेत आवद्ध भएका नेपालका ज्ञानेन्द्र कार्कीले नेपालमा व्यापार...

‘सेलेब्रिटीज भनेको सेतो कपडा रहेछ’

काठमाडौं । गायिका आस्था राउत यतिबेला चर्चाको विषय बनेकी छन् । त्रिभूवन विमानस्थलमा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै प्रहरीलाई गाली गलौज गरेको भिडियो फेसबुकमा...

रेखासँग रोमान्स गर्दै दयाहाङ र सौगात

काठमाडौं । नायिका रेखा थापाले होम प्रोडक्सन रेखा फिल्मस्को व्यानरमा छैटौं प्रोजेक्टको घोषणा गरेकी छन् । फिल्मको नाम फाइनल नभए पनि फिल्मका लागि नायकद्वय दयाहाङ...

को बन्ला नेपाली अर्जुन रेड्डी

काठमाडौं । तेलुगु सफल फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने भएको छ । नेपाली फिल्म निर्माण कम्पनी एवम् वितरक युवा फिल्म्सले फिल्मको नेपाली भर्सनको निर्माण...