Tag - Samasamayik

यूएनको गाडी भित्रै यौन सम्पर्क !

जेरुसेलम(एजेन्सी) । संयुक्त राष्ट्रसंघले इजरायलमा आफ्नो एक आधिकारिक गाडीमा भएको सेक्स फुटेजका बारेमा धारणा सार्वजनिक गरेको छ । आफ्नो गाडीमा भएको उक्त अनैतिक...

पोखरेली गजलकार अधिकारीलाई मातृशोक

पोखरा । गजलकार अनुराग अधिकारीलाई मातृशोक परेको छ । अधिकारीकी ८५ वर्षीया आमा बद्रीमाया अधिकारीको गत बिहीबार पोखरामा निधन भएको हो । दम रोगका कारण समस्या देखिएपछि...

चे ग्वेराको घर बिक्रीमा

ब्यूनो एरिस(एजेन्सी) । बीसौं शताब्दीका वामपन्थी क्रान्तिकारी एर्नेस्टो चे ग्वेराको जन्मस्थान अर्जेन्टिनाको रोजारियो सहरमा बिक्री हुने भएको छ । सहरको केन्द्रमा...

नाट्य प्रज्ञा प्रतिष्ठानलाई नाट्य संस्थाको ध्यानाकर्षण पत्र

काठमाडौं । कोभिड १९ को कारण कला साहित्यको क्षेत्रमा रङ्गमञ्च सबैभन्दा बढी प्रभावित भएको सन्दर्भमा विभिन्न मागसहित नेपालका सक्रिय नाट्य संस्थाहरुले नेपाल संगीत...

महिला अन्तरिक्ष यात्रीलाई १ सय ७४ करोडको ट्वाइलेट

लसएन्जल्स(एजेन्सी) । महिला अन्तरीक्ष यात्रीहरुका लागि अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले एउटा ठूलो कदम चालेको छ । एजेन्सीले युनिभर्सल वेस्ट मेनेजमेन्ट सिष्टम...

एलिजाबेथको रहस्यमयी कालो ब्याग

लण्डन(एजेन्सी) । ब्रिटेनको राजघराना र शाही परिवारसँग जोडिएको नियम–कानूनलाई अनिवार्य पालना गर्नुपर्दछ । यहाँसम्म कि उनीहरुसँग हिँड्ने मान्छेहरुले कुन सामानलाई...

कला दस्तावेजमा कलाकार र पत्रकारको चिन्ता

काठमाडौं । नेपालमा कला दस्तावेजको अभाव रहेको विषयविज्ञले बताएका छन् । उनीहरुले कलाको दस्तावेजीकरणमा राज्य तथा सरोकारी संस्थाले गहन ढंगले काम गर्नुपर्ने विचार...

कोरोनाका कारण पाकिस्तानी विमान दुर्घटना !

इस्लामाबाद(एजेन्सी) । गत महिना पाकिस्तानमा भएको विमान दुर्घटना कोरोनाका कारण भएको खुलेको छ । यो दुर्घटनामा ९७ जनाको मृत्यु भएको थियो ।पाकिस्तानका उड्डयन...

वायुमण्डलमा पर्यटक घुमाउदै बेलुन

लसएन्जल्स(एजेन्सी) । अन्तरिक्षको यात्रा गर्न चाहने जोकोही पर्यटकको चाहना अब सन् २०२४ सम्म पुरा हुने भएको छ । स्पेस टुरिज्म स्टार्टअप ‘स्पेस पर्सपेक्टिव’ले...

टेनिस स्टार नोवाकलाई कोरोना संक्रमण

लण्डन(एजेन्सी) । विश्वका नम्बर एक टेनिस खेलाडी नोवाक जोकोविच र उनकी पत्नीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । जोकोविचले गत सोमबार गराएको कोभिड १९ टेस्टमा उनको र...

बियर पिएर पिसाब रोक्दा…..

बेइजिङ(एजेन्सी) । धेरै समयसम्म पिसाब रोक्दाको परिणाम गम्भीर हुनसक्छ । चीनका एक व्यक्तिले यस्तै किसिमको काम गरे । दश बोतल बियर पिएर सुतेका उनले १८ घण्टासम्म...

लागुऔषधको लत मेट्न नवजात शिशु बिक्री

बेइजिङ(एजेन्सी) । लागुऔषधको नशा पुरा गर्नका लागि मानिसहरु आफ्नो पत्नीको गहना बेच्ने गर्छन् । घरमा झगडा गर्छन् । तर कसैले आफ्नो मुटुको टुक्रा अर्थात सन्तानलाई...

कोरोनाको असरः पाइलटबाट डेलीभरी ब्वाइ

बैंकक(एजेन्सी) । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि लामो समयदेखि लागु गरिएको लकडाउनले गरीब, निम्नमध्य वर्ग, मध्य वर्ग र उच्च वर्ग सबैलाई प्रभावित बनाएको छ ।...

जहाँ लोकप्रिय छ छुरा मसाज

ताइपेइ(एजेन्सी) । सामान्यतयाः छुरीको प्रयोग मासु, फल, तरकारीलगायत काट्नलाई हुन्छ । तर के तपाईंले कहिल्यै सुन्नु भएको छ छुरीले मसाज पनि गर्न सकिन्छ ? सुन्दा...

जोनसन एण्ड जोनसन उत्पादन बन्दको घोषणा

लण्डन(एजेन्सी) । अमेरिकाको प्रहरी हिरासतमा अश्वेत जर्ज फ्लोयडको मृत्युपछि चलेको ‘ब्ल्याक लाइफ म्याटर’ आन्दोलनले सारा विश्व चलमलाइरहेको छ । यो आन्दोलनले...

एक चुम्बनको जरिवाना एक लाख पाउण्ड

लण्डन(एजेन्सी) । लण्डनमा बस्ने मार्टिन एशले कान्वेले आफ्नो एक महिला मित्रले आफूलाई चुम्बन गर्दा बिरामी हुनुपरेको भन्दै अदालतको ढोका ढकढक्याएका छन् । कान्वेको...