काठमाडौ । गायिका विन्दु परियारको नयाँ गीत ‘माया गर्छु है’ को भिडियो सार्वजनिक भएको छ । गीतमा एकनारायण भण्डारीको शब्द तथा सुदिप सागरको एरेन्ज र संगीत रहेको छ ।...
Author - चित्रलहर
अक्षयको फिल्म प्रतिबन्धको माग
मुम्बई(एजेन्सी) । अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिउडमा लागुऔषधको विषयलाई लिएर लामो बहस जारी छ । अभिनेताको मृत्युको अनुसन्धानमा लागु औषध जोडिएपछि यो...
त्यो रातको कुरा गर्दै दया
काठमाडौं । नर्वेमा संगीत अध्ययन गरिरहेका चितवनका गायक दया शिवाकोटीको रोमान्टिक डान्सिङ नम्बर गीत ‘त्यो रात’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा उनकै...
एलिनाको अमिलो मोहीमा पल्किए जयकिसन
काठमाडौं । फिल्म ‘गोबर गणेश’को पहिलो गीत ‘अमिलो मोई’ सार्वजनिक भएको छ । एलिना चौहान र निशान भट्टराईको स्वर रहेको गीतमा जयकिसन बस्नेत र एलिना रायमाझी फिचर्ड छन्...
शाहिदको पारिश्रमिकमा २५ प्रतिशत कटौती
मुम्बई(एजेन्सी) । कोरोना भाइरसको महामारीले फिल्म निर्माणको गतिशिलतामा नै परिवर्तन ल्याइदिएको छ । सेटमा नयाँ प्रोटोकलका कारण सुरक्षा उपाय अपनाउनुपर्ने भएपछि...
कमजोर बन्दै सञ्जयको स्वास्थ्य
मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सञ्जय दत्त हालका दिनमा क्यान्सरसँग युद्ध लडिरहेका छन् । उनी त्यहीकारण मुम्बईमा आफ्नो उपचार गरिरहेका छन् । उनी केही समय अघि...
फेसन ब्राण्ड केञ्जोका संस्थापकको निधन
टोकियो(एजेन्सी) । केञ्जो फेसन ब्राण्डका जापानी संस्थापक केञ्जो ताकाडाको कोरोना संक्रमणका कारण निधन भएको छ । ब्राण्डका प्रवक्ताले केञ्जोको पेरिस स्थित अमेरिकन...
जसले विवाहपछि फिल्ममा पाइला चाले
मुम्बई(एजेन्सी) । बलिउडमा यस्ता धेरै कलाकार छन्, जसले फिल्ममा राम्रो नाम कमाउदै फिल्म उद्योगमा आफ्नो स्थान बनाएर विवाह गरेका छन् । यो सूचीमा धेरै कलाकार पर्छन्...
चार कोठे मुटुमा कलाकारको छमछम
काठमाडौं । गायक निशान भट्टराई र गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत ‘चार कोठे मुटु’ को भिडियो सार्वजनिक भएको छ । बुढा सुब्बा डिजिटलको युट्युबमा...
अभिनेत्री तमन्नालाई कोरोना संक्रमण
मुम्बई(एजेन्सी) । बलिउड तथा दक्षिण भारतीय फिल्मकी अभिनेत्री तमन्ना भाटियालाई कोरोना संक्रमण भएको छ । ‘बाहुबली’, ‘इन्टरटेनमेन्ट’, ‘हिम्मतवाला’ र ‘एक्सन’ जस्ता...
सस्पेन्सपूर्ण लक्ष्मीपूजा टिजर
काठमाडौं । आगामी कार्तिक ७ गते फूलपातीको दिन रिलिजको घोषणा गर्दै फिल्म ‘लक्ष्मीपूजा’को टिजर सार्वजनिक भएको छ । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको...
मिस हङकङको खानासँगै मास्क र सेनिटाइजर सहयोग
काठमाडौं । फेम नेपालको आयोजनामा ‘मिस हङकङ नेपाल २०१७’ का विजेताहरुले कोरोना भाइरसको कारण समस्यामा परेका व्यक्तिहरुलाई खाना खुवाएका छन् । काठमाडौंको...
विवादास्पद आइटम गर्ल मिष्टीको निधन
मुम्बई(एजेन्सी) । बंगाली र हिन्दी फिल्ममा काम गरिसकेकी अभिनेत्री मिष्टी मुखर्जीको २७ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । शुक्रबार साँझ बेङ्लोरमा निधन भएको...
रचना र मनिराजको सिठ्ठी बजाउछु
काठमाडौं । गायिका रचना रिमाल र गायक मनिराज काफ्लेको स्वरमा रहेको गीत ‘सिठ्ठी बजाउँछु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विनोद थापाको शब्द तथा विनोद...
रानीको ढलक ढलकमा प्रहिल र रितु
काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा बसेर नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका डा.रानी शाक्यको नयाँ डान्सिङ गीत ‘ढलक ढलक’ को भिडियो सार्वजनिक भएको छ । हरि...
केकी बनिन् प्रकाशको माइली
काठमाडौं । गायक यज्ञ विश्वकर्मा र गायिका अमृता नेपालीको स्वरमा रहेको ‘ए माइली’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा रमेश परियारको शब्द तथा लय सिर्जना छ ।...





