मुम्बई(एजेन्सी) । दक्षिण भारतीय सुपरस्टार थालापथी विजय र विजय सेतुपतिको फिल्म ‘मास्टर’ माथि फ्यानको नजर निकै गहिरोसँग छ । यो फिल्म यो वर्षको अप्रिलमा रिलिज...
Author - चित्रलहर
पुस्तक लेख्दै सोनू सूद
मुम्बई(एजेन्सी) । कोरोना भाइरसको महामारीका समयमा भारतमा लकडाउनका बीच प्रवासी श्रमिकहरुलाई उनीहरुको घर पुर्याउन सहयोग गरेका अभिनेता सोनू सूदले यही अनुभवलाई...
सञ्जय किन बनेनन् कटप्पा ?
मुम्बई(एजेन्सी) । बलिउडको सुपरहिट र लोकप्रिय फिल्मको कुरा गर्ने हो भने ‘बाहुबली’ सिरिज नछुट्ने नाम हो । यो फिल्मका हरेक चरित्रलाई दर्शकले अत्याधिक मनपराएका छन्...
आदित्यले सम्झिए उदितको रेडियो नेपाल समय
काठमाडौं । नेपालीसहित थुप्रै भाषाका गीतका चर्चित पाश्र्व गायक उदित नारायण झाले आफ्नो करियरको शुभारम्भ रेडियो नेपालबाट गरेका थिए । यो कुरालाई उनले कैयौंपटक...
लकडाउनमा तीन सय गीत तयार
मुम्बई(एजेन्सी) । बलिउड संगीतकार तथा गायक हिमेश रेशमिया पछिल्लो केही समय बलिउड संगीत उद्योगको एक अहम् हिस्सा हुन् । उनले सलमान खानको फिल्म ‘प्यार किया तो डरना...
शिवजी पुकार्दै आएँ बिन्ती गर्न
काठमाडौं । मौलिक परम्परामा आधारित भजनको आफ्नै किसिमको आकर्षण रहेको छ । गायिका रोशनी पन्तको स्वरमा रहेको ‘आएँ बिन्ती गर्न’ को भिडियो अन्जना डिजिटल म्युजिक...
काठे भाकामा ए माया
काठमाडौं । रानी क्रियसनको प्रस्तुतीमा गायक राजु विरही र गायिका मिना नेपालीको स्वरमा रहेको मौलिक काठे भाकामा आधारित गीत ‘ए माया’को भिडियो सार्वजनिक भएको छ ।...
इन्डियन आइडलको डिजिटल अडिसन
मुम्बई(एजेन्सी) । भारतीय चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’को १२ औं संस्करण शुरु हुँदैछ । यो शोको पहिलो प्रोमो सार्वजनिक भइसकेको छ । यसअघि निर्णायककै...
अमर उजालामा नेपाली अभिनेत्रीको चर्चा
काठमाडौं । भारतको प्रमुख सञ्चारमाध्यम अमर उजालाले आफ्नो अनलाइन संस्करणमा नेपालका ६ अभिनेत्रीहरुको चर्चा गरेको छ । अनलाइनले अभिनेत्रीको परिचयसँगै उनीहरुको...
नेल्सन मण्डेलाकी छोरीको निधन
जोहान्सबर्ग(एजेन्सी) । दक्षिण अफ्रिकाका रंगभेद विरोधी नेता नेल्सन मण्डेला र उनकी पत्नी विनी मण्डेलाकी छोरी जिन्जी मण्डेलाको ५९ वर्षको उमेरमा निधन भएको छ ।...
नाजिर र सुशीलाको माया कति ?
काठमाडौं । गीतकार अम्बिका गुरुङको गीत ‘कति माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक सुमन केसी र गायिका प्रविशा अधिकारीको स्वर छ भने वसन्त...
विद्यासँग दीपकको चोखो माया
काठमाडौं । गायक दीपक बराइली र गायिका विद्या तिवारीको स्वरमा रहेको ‘चोखो माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सुमन्ता गजमेरको शब्द र कमल रसाइलीको...
देवको हल्ला भोमा जोडीको कथा
काठमाडौं । गायक देव तन्डुकारको स्वरमा रहेको नयाँ गीत ‘हल्ला भो’ को भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत जितेन लेप्चाको रहेको छ । माया प्रेममा भएको एक...
मधुको अब तिमी नै
काठमाडौं । गायक मधु लामाको स्वरमा रहेको गीत ‘अब तिमी नै’को भिडियो सार्वजनिक भएको छ । गीतमा सुरज तामाङको शब्द र संगीत छ भने देवेश राईको एरेन्ज छ । भिडियोमा मधु...
खाना भन्दा बढी औषधि खान्छन् अमिताभ
मुम्बई(एजेन्सी) । बलिउडका मेगास्टार अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण भएको छ । दुवैले यो कुराको जानकारी सामाजिक सन्जालमा राखेपछि उनका...
अमिताभपछि अनुपमको परिवारलाई कोरोना संक्रमण
मुम्बई(एजेन्सी) । अभिनेता अनुपम खेरको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ । अनुपमले आइतबार आमा दुलारी, भाइ अभिनेता राजु खेर र उनको परिवारलाई कोरोना भाइरसको...





