काठमाडौं । नाबालिक किशोरीसँग अवैध सम्बन्ध राखेको आरोपमा नायक पल शाहलाई थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको छ । बुधबार र बिहीबार भएको थुनछेक बहसपछि...
Category - नेपाली फिल्म
ह्यारी कि प्यारीको छायांकन पुरा
काठमाडौं । डा. कपिल रिजालको डेब्यू निर्देशन रहेको फिल्म ‘ह्यारी कि प्यारी’को इन्डक्ल्याप गरिएको छ । साढे दुई दशकदेखि लण्डनमा दन्त चिकित्सकका रुपमा स्थापित डा...
टेलिभिजनमा शिवको जोगिन्दर मुखियाजी
काठमाडौं । कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले नयाँ कमेडी टेलिभिजन शो ‘जोगिन्दर मुखियाजी’ नामक शो ल्याउने भएका छन् । यो शो ग्लोबल एचडी टिभीबाट यही बिहीबारदेखि...
हेल्लो जिन्दगी जोडीको अनौठो माया
काठमाडौं । फिल्म ‘हेल्लो जिन्दगी’ ले प्रचारप्रसारलाई तीव्र पारेको छ । चैत्र १८ गते प्रदर्शन हुने फिल्मले मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै ‘अनौठो माया’...
लाप्राकमा नेपाल ग्रामीण चलचित्र महोत्सव
काठमाडौं । सेलिब्रेटी नेपालले आगामी वर्षको वैशाख ५ गतेदेखि ७ गतेसम्म गोरखाको लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ । चलचित्र विकास...
२ नम्बरीसँग खुशी उपासना
काठमाडौं । चैत्रको तेश्रो साताबाट पुनः छायांकनमा जाने फिल्म ‘२ नम्बरी’मा अभिनेता सौगात मल्लसँग अभिनेत्री उपासना सिंह ठकुरीले रोमान्स गर्ने भएकी छन् । उपासनासँग...
भदौ ३१ मा दर्शकमाझ लाखे
काठमाडौं । फिल्म ‘लाखे’ २०७९ सालको भदौ ३१ मा रिलिज हुने भएको छ । फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले सम्राट बस्नेत निर्देशित फिल्मलाई यो मितिमा आरआर...
नारायणी नदी सफाईमा राजेश हमाल
देवचुली । अभिनेता राजेश हमाल नवलपरासी पुर्वको देवचुली नगरपालिका १७ स्थित नारायणी नदी किनारको सरसफाईमा सहभागी भएका छन् । सोमबार बिहान ७ बजेदेखी ९ बजेसम्म हमालले...
जिम्मा–जमानीमा प्रियंका कार्की रिहा
काठमाडौं । क्रिप्टोकरेन्सी प्रचारमा संलग्न रहेको भन्दै सोधपुछका लागि बोलाइएकी अभिनेत्री प्रियंका कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रिहा...
शमशेरमा गौरवको रागव लुक्स
काठमाडौं । फिल्म ‘शमशेर’मा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन् । उनी अनुबन्धित भएसँगै निर्माण पक्षले उनको डरलाग्दो रुप समेत पोस्टरमार्फत सार्वजनिक गरेको छ ।...
सौगात र बुद्धिको ‘घोडा’ किस्सा
काठमाडौं । अभिनेता सौगात मल्ल र बुद्धि तामाङका लागि फिल्म ‘मन्त्र’को सुटिङ अघिल्ला फिल्महरु भन्दा केही फरक बन्यो । मनास्लु हिमालको छेउमा रहेको एक गाउँमा यो...
धुलिखेलमा डि सिने अवार्ड
काठमाडौं । आगामी चैत १२ गते काभ्रेको धुलिखेलमा १२ औं संस्करणको ‘डि सिने अवार्ड’ हुने भएको छ । छाँयाछवि क्रिएसनले विगत १२ वर्षदेखि आयोजना गर्दै आएको यो अवार्डका...
घाइते भए गोर्खा वारियर २ का रितेश
काठमाडौं । फिल्म गोर्खा वारियर–२ का अभिनेता रितेश चाम्स गम्भिर घाईते भएका छन् । यो चलचित्रको छायाँकनको क्रममा भिरबाट लडेर उनी गम्भिर घाईते भएका हुन् । उनको...
प्रेमगीत ३ मा सुनिए भारतीय गायकगायिका
काठमाडौं । फिल्म ‘प्रेम गीत ३’ हिन्दी संस्करणको सबै गीतको काम सकिएको छ । यो फिल्म नेपाली र हिन्दी भाषामा विश्वभरी प्रदर्शन हुँदैछ । फिल्म निर्माण कम्पनी आशुसेन...
चिकेन स्टेसनमा रमाए कलाकार
काठमाडौं । ललितपुरको झम्सिखेलस्थित चिकेन स्टेशनमा बुधबार कलाकारहरुले टू पिएम कोरियन रामेन नुडल्सका विभिन्न परिकारको स्वाद चाखेका छन् । अभिनेत्री नीता ढुंगाना...
टिजरमा आयो प्रकुको इओजी
काठमाडौं । प्रकु पाण्डेको निर्देशनमा बनेको फिल्म ‘इओजी (एरर्स अफ गड)’ को टिजर सार्बजनिक गरिएको छ । कलासी प्रोडक्सनको निर्माणमा बनेको यस फिल्मको टिजर ओएसआर...




