Category - नेपाली फिल्म

परेलीमा रोमान्टिक आकाश र पुजा

काठमाडौं । आगामी जेठ ६ गतेबाट प्रदर्शन हुने फिल्म ‘सम्झना बिर्सना’को पहिलो गीत ‘परेली’ सार्वजनिक भएको छ । गीतमा अञ्जु पन्त र निमेष प्रधानको स्वर छ । गायक...

महापुरुषमा मदनकृष्ण—हरिवंश

काठमाडौं । अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘महापुरुष’को निर्माण घोषणा गरिएको छ । वैशाख दोस्रो साताबाट फ्लोरमा...

डी सिने अवार्डमा मारुनी उत्कृष्ट फिल्म

काठमाडौं । शनिबार धुलिखेलमा आयोजना भएको ‘१२ औं डी सिने अवार्ड’मा फिल्म ‘मारुनी’, ‘छ माया छपक्कै’ र ‘साङ्लो’ले सर्वाधिक विधामा अवार्ड जिते । फिल्म ‘मारुनी’ले...

ताप्लेजुङको सिनाममा रीत

काठमाडौं । ताप्लेजुङको सिनाममा हाल फिल्म ‘रीत’को धमाधम छायांकन भइरहेको छ । फाल्गुनन्द लिङ्देन फिल्म्सद्वारा निर्माण गरिरहेको यो फिल्ममा निर्देशन दिनेश लिङदेनले...

षट्कोणमा फरक कर्मा

काठमाडौं । मनोवैज्ञानिक थ्रिलर फिल्म ‘षट्कोण’को टिजर सार्वजनिक भएको छ । कर्मा र भोलाराज सापकोटा अभिनित फिल्मको टिजरमा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज...

दुबईमा खुलेकी खुस्बु

काठमाडौं । अभिनेत्री तथा मोडल खुश्बु खड्का यतिबेला दुबईमा छिन् । बुवालाई घुमाउन दुबई पुगेकी खुश्बुले समुन्द्रको किनारमा खिचिएका आकर्षक ग्ल्यामर तस्वीर सामाजिक...

के घर के डेरामा निर्देशक हेरफेर

काठमाडौं । दुई वर्षअघि घोषणा भएको नेपाली फिल्म ‘के घर के डेरा’मा निर्देशन फेरिएका छन् । यो फिल्मको पहिलो घोषणा कार्यक्रममा निर्देशक सुव्रतराज आचार्य निर्देशकका...

लक्का जवान ट्रेलरमा पुस्ताको कथा

काठमाडौं । आगामी वैशाख २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘लक्का जवान’को ट्रेलर सार्वजनिक भएको छ । कलाकार शिवहरी पौडेलको डेब्यू निर्देशन रहेको फिल्मको...

मुस्ताङको बजारमा रमाए बुद्धी र अञ्जली

काठमाडौं । प्रेम कथानक फिल्म ‘मैले आइ लभ यु भन्नै सकिनँ’ को गीत ‘मुस्ताङको बजार’ सार्वजनिक भएको छ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्मको यो गीतमा बुद्धी...

सिक्किममा ग्रहणको घोषणा

काठमाडौं । नेपाली फिल्म ‘ग्रहण’ बन्ने भएको छ । राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने फिल्मको सिक्किम स्थित गान्तोकमा आज सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ...

मेलम्ची बाढीपीडितलाई कलाकारले जुटाए नौ लाख

काठमाडौं । नेपाली कलाकारहरुले स्थापना गरेको ‘सिन्धु सहयोग कोष’ मार्फत शुक्रबार एक कार्यक्रमको आयोजना गरी मेलम्ची बाढीपीडित बस्ती निर्माणका लागि संकलित रकम...

दीपकराज गिरी भन्छन्— म सबै पार्टीको हुँ

काठमाडौं । कलाकार दीपकराज गिरीले आफू कुनै पार्टीमा नलागेको बताएका छन् । गिरीले आफू माओवादीमा प्रवेश भएको समाचारको हेडलाइन आएको र त्यसलाई हेरेर फोन र म्यासेज...

स्रष्टालाई छायाछवि सम्मान र पुरस्कार

काठमाडौं । छायाँछवि क्रियशनले डि सिने अवार्डको अवसर पारेर हरेक वर्ष प्रदान गर्दै आएको सम्मान एवं पुरस्कारको घोषणा गरेको छ । छायाँछवि क्रियशनले डि सिने...

जेठ ६ मा सम्झना बिर्सना

काठमाडौं । प्रेमकथानक फिल्म ‘सम्झना बिर्सना’ २०७९ साल जेठ ६ गते प्रदर्शनमा आउने भएको छ । निमेष प्रधानको निर्देशनमा बनेको फिल्मले फस्टलुक सार्वजनिक गर्दै रिलिज...

पुनः सञ्चालनमा आयो रञ्जना सिनेमा हल

काठमाडौं । न्यूरोडको रञ्जना सिनेमा हल पुनः सञ्चालनमा आएको छ । बन्द भएको वर्षौपछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आएको हो । शुक्रबारबाट सञ्चालनमा...

मुहुर्तसँगै छायांकनमा सरी मम

काठमाडौं । फिल्म ‘सरी मम’को बिहिबार भद्रकाली मन्दिरमा मुहूर्तसँगै छायांकन सुरु भएको छ । क्यामेरा पुजा गर्दै थालिएको छायांकन अभिनेत्री सरीता लामिछाने र कलाकार...