Category - नेपाली फिल्म

भोटेकोसी विपत्तिका कारण ककाकिकीको प्रदर्शन स्थगित

काठमाडौं । आगामी शुक्रबारबाट रिलिजको तयारीमा रहेको फिल्म ‘ककाकिकी’ अब मंसिर ११ गते रिलिज हुने भएको छ । गत बुधबार बिहान चीनको तिब्बततर्फबाट हिमताल फुटेर रसुवाको...

रसुवाको बाढीबाट प्रभावित फिल्मकर्मीलाई बोर्डले राहत दिने

काठमाडौं । चलचित्र विकास बोर्डले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि आकस्मिक बैठक बसेर पाँच महत्वपूर्ण निर्णय गरेको छ। बिहीबार...

पार्वतीको पब्लिक प्रिमियरमा दर्शकको रुवाबासी

चितवन । भदौ १२ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को चितवनस्थित म्याङ्गो जनज्योति हलमा ‘पब्लिक प्रिमियर’ गरिएको छ। मंगलबार भएको प्रिमियरमा...

आचार्य टिजरमा निखिलको फरक अवतार

काठमाडौँ । अभिनेता निखिल उप्रेतीले आफ्नो नयाँ फिल्म ‘आचार्य’को मंगलबार नयाँ टिजर सार्वजनिक गरेका छन् । टिजरमा निखिललाई आकर्षक स्टन्ट र एक्सन गर्दै गरेको देख्न...

पेन्सन पट्टा ट्रेलरमा अनेक खोजी

काठमाडौं । लाहुरे जीवनलाई बाहिरबाट हेर्दा पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडेर बुझिए पनि यही जीवनशैलीसँग गाँसिएका पारिवारिक उतारचढाव, सम्बन्धका जटिलता र...

नीता भन्छिन्–अशोकको चरित्रमा अन्य कलाकारलाई कल्पना गर्न सकिन्नँ

चितवन । नीता ढुंगाना निर्देशित फिल्म ‘पार्वती’ प्रदर्शनको संघारमा छ । भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई लिएर दर्शकमा पनि उत्साह छ । प्रदर्शनपूर्व...

६० वर्ष माथिका नागरिकलाई गौथली हेर्न निःशुल्क

काठमाडौं । फिल्म ‘गौँथली’ निर्माण टिमले ज्येष्ठ नागरिकलाई निःशुल्क फिल्म हेर्ने अफर ल्याएको छ । भदौ १० गतेदेखि भदौ २१ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकले...

छ देशमा बिक्यो पलको यानीमाया

काठमाडौं । अभिनेता पल शाहको निर्माणमा धमाधम छायांकन भइरहेको फिल्म ‘यानीमाया’को विभिन्न ६ देशमा प्रदर्शन अधिकार विक्री भएको छ । फिल्मको प्रदर्शन अधिकार हङकङ...

चंगुललाई सेन्सरको युनिभर्सल सर्टिफिकेट

काठमाडौं । असोज १६ बाट प्रदर्शनमा आउने फिल्म ‘चंगुल’ले सेन्सर बोर्ड बाट यूनिभर्सल सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेट पाएसँगै फिल्म हेर्न कुनै पनि उमेर समुहलाई...

तीजलाई व्यंग्य गर्दै माया भनेकै यस्तै होलाको नक्कल पारी

काठमाडौं । रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक भएको छ । शान्तिश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको गीतमा...

द राइज अफ साम्राज्यमा अञ्जना अनुबन्ध

काठमाडौं । फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध भएकी छन् । निर्देशक सौरभ चौधरीको यो फिल्ममा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन र विजय...

युगको वर्कसप धमाधम

काठमाडौं । हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने फिल्म ‘युग’ को वर्कसप धमाधम चलिरहेको छ। वर्कसप पुरा भएलगत्तै फिल्मको छायांकन भदौको दोस्रो...

झिंगे दाउ २ को शीर्ष गीतमा आँचल र केकी

काठमाडौं । आगामी असोज २ गतेबाट प्रदर्शन हुने फिल्म ‘झिंगे दाउ २’को एक गीतको छायांकन गरिएको छ । तीज पर्वलाई लक्षित गर्दै छायांकन गरिएको शिर्ष गीतमा नायिका केकी...

पोखराबाट प्रदीप र सनिशाको शुभ विवाह सुरु

काठमाडौँ। सुदर्शन थापाको निर्देशन रहने नयाँ फिल्म ‘शुभ विवाह’को क्यामेरा पूजाअर्चना गर्दै औपचारिक छायांकन सुरु गरिएको छ। निर्माण टोलीले पोखराबाट फिल्मको सुटिङ...

बाः एक योद्धाबारे के भन्छिन् सुहाना ?

काठमाडौं । नायिका सुहाना थापाले फिल्म ‘बाः एक योद्धा’ केही फरक र चाखलाग्दो रहेको बताएकी छन् । भदौ १९ गतेबाट रिलिज हुने यो फिल्म हेर्न आग्रह गर्दै उनले यसमा...

धुर्मुस र सुन्तलीले अमेरिकामा बनाए म त मर्छु कि क्या हो

काठमाडौं । हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाट नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’ निर्माण गरेका छन्।...