Tag - Alia Bhatt

रामसीता बन्दै रणवीर र आलिया

मुम्बई । फिल्म निर्माता तथा निर्देशक नितेश तिवारीको प्रतिक्षित फिल्म ‘रामायण’मा अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट राम र सीताको भूमिकामा देखिने भएका छन्...

आरआरआरको सिक्वेल तयारी सुरु

मुम्बई(एजेन्सी) । घरेलु बक्सअफिसमा २ सय ७४ दशमलब ३१ करोड रुपैंयाँ कमाई गरेको एसएस राजामौलीको फिल्म ‘आरआरआर’ले भारतमा मात्र होइन, विश्वभरी नै धुम मच्चायो ।...

पितृत्व अवकाश लिँदै रणवीर कपूर

मुम्बई(एजेन्सी) । फिल्म ‘ब्रह्मास्त्र’ को सफलताको स्वाद चाखिरहेका अभिनेता रणवीर कपूर चाँडै पिता बन्दैछन् । हालैमात्र परिवार र केही नजिकका साथीमाझ रणवीरकी...

यस्तो छ आलिया र रणवीरको प्रेमकथा

मुम्बई(एजेन्सी) । अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूरको प्रेमकथा अहिले चर्चामा छ । भट्ट परिवारका अनुसार दुवै विवाहको अन्तिम चरणमा छन् । उनीहरुको विवाहको...

विवाहअघि आलिया नजरबन्दमा !

मुम्बई(एजेन्सी) । अभिनेता रणवीर कपूरसँग अप्रिल १४ मा विवाह गर्न लागेकी अभिनेत्री आलिया भट्ट यतिबेला घरमै नजरबन्दमा छिन् । मिडियाबाट बच्नका लागि आलियाले यो उपाय...

‘आरआरआर’ को यी रोचक पाँच किस्सा

मुम्बई(एजेन्सी) । भारतीय फिल्ममा निर्देशनको हिसाबले सफल निर्देशक एसएस राजामौलीका सबैभन्दा महंगो र बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ आजबाट रिलिज हुँदैछ । यो फिल्म...

रिलिजअघि आरआरआरको यस्तो रेकर्ड

मुम्बई(एजेन्सी) । दक्षिण भारतका सुपरस्टार रामचरण तेजा, जूनियर एनटीआर तथा बलिउडका अजय देवगन र आलिया भट्टको प्रतिक्षित फिल्म ‘आरआरआर’ शुक्रबारबाट रिलिज हुँदैछ ।...

आलियासँग शाहरुखले मागे काम

मुम्बई(एजेन्सी) । अभिनेत्री आलिया भट्टले आफ्नो सानदार फिल्मी यात्राका बीच एक नयाँ सफलता पाएकी छन् । उनी अब निर्माताका रुपमा फिल्ममा डेब्यू गरेकी छन् । फिल्म...

अक्षय कुमार बन्न चाहिन्छन् आलिया

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री आलिया भट्टले सन् २०१३ मा करण जोहारको फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट फिल्म उद्योगमा धमाकेदार पाइला चालिन् । यो फिल्मको सफलतापछि...

अजय अब असल डन

मुम्बई(एजेन्सी) । ‘हम दिल दे चुके सनम’ जस्तो ब्लकबस्टर फिल्मपछि अजय देवगन र निर्देशक सञ्जय लीला भन्सालीबीच एक विशेष किसिमको बन्ड बन्यो । जुन बन्ड हालसम्म पनि...

कसको निकनेम के ?

मुम्बई(एजेन्सी) । सामान्यतया मानिसको दुई नाम हुन्छ । एउटा घरमा बोलाउने नाम र अर्को घरबाहिर बोलाइने नाम । बलिउडका केही कलाकारको घरमा बोलाउने नाम अनौठा अनौठा छन्...

बलिउडमा को कसको क्रश ?

मुम्बई(एजेन्सी) । बलिउड स्टारको सामाजिक सन्जालमा फ्यान फलोइङ जबरदस्त छन् । फ्यानहरु आफ्नो मनपर्ने स्टारको फोटो तथा भिडियो देखेर खुशी हुन्छन् । फ्यानहरु...

राम चरण र एनटीआरसँग आलियाको द्वन्द्व

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री आलिया भट्टका लागि आगामी दिन व्यस्ततापूर्ण रहनेछ । उनको कैयौं फिल्म पाइपलाइनमा छन् र केहीको सुटिङ भइरहेको छ । हालका दिनमा उनी...

रणवीर र आलियाको बेटुंगो विवाह

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता रणवीर कपूरकी आमा नीतू कपूरको डान्सिङ भिडियो जबदेखि भाइरल भयो, त्यही समयदेखि रणवीर र अभिनेत्री आलिया भट्टको सम्भावित विवाहले...

सडक २ लाई दर्शकको गाली

मुम्बई(एजेन्सी) । अभिनेत्री आलिया भट्ट र अभिनेता सञ्जय दत्तको हालै रिलिज फिल्म ‘सडक २’को अवस्था दयनीय बनेको छ । फिल्मको ट्रेलरमा अधिक डिसलाइक आएपछि फिल्मको...

शाहरुखको फिल्ममा आलियाको इन्ट्री

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री आलिया भट्टले सन् २०१६ एक सम्झनलायक फिल्म ‘डियर जिन्दगी’मा अभिनय गरे । यो फिल्ममा शाहरुखले एक...