Tag - Madan Krishna Shrestha

म मदनकृष्णको छायांकन सुरु

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’को छायांकन सुरु भएको छ । शुक्रबार फिल्मको मुहुर्त गरेसँगै छायांकन पनि सुरु भएको...

अब मुस्ताङमा मन बिनाको धन २

काठमाडौं । टंक बुढाथोकीको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘मन बिनाको धन–२’को काठमाडौं उपत्यकामा पहिलो चरणको छायांकन पूरा भएको छ। २४ दिनसम्म चलेको छायांकन भदौ...

प्रदर्शनको ५१ औं दिनमा गौथली, दर्शक क्रेज उस्तै

काठमाडौं । फिल्म ‘गौंथली’ले शनिबार प्रदर्शनको ५१औँ दिन मनाएको छ । यो वर्षको हालसम्मको सर्वाधिक धेरै कमाउने फिल्ममा परेको फिल्मले काठमाडौं उपत्यकाभित्र र बाहिर...

काग तिहारको अघिल्लो दिन माया भनेकै यस्तो होला

काठमाडौं । रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’को पूर्व निर्धारित रिलिज स्थगित गरिएको छ । यही भदौ २६ गते रिलिजको तयारीमा रहेको यो फिल्म अब तिहारको...

न गाँस्थे म प्रितमा डा. रणजित

काठमाडौं । गायक, संगीतकार, गीतकार तथा वीर अस्पतालका कन्सल्टेन्ट सिनियर फिजिसियन डा. रणजितकुमार झाको नयाँ प्रेमिल गीत न गाँस्थे म प्रित’को म्युजिक भिडियो...

माया भनेकै यस्तो होला टिजरमा प्रेम र विवाहको अन्तरद्वन्द्व

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशन रहेको फिल्म ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मको कथा प्रेम’ र ‘विवाह’ बीचको अन्तर र...

हरिवंशको श्रीमति बन्दै वर्षा

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’मा वर्षा राउत अनुबन्ध भएकी छन् । निर्माण टिमले उनलाई हरिवंश आचार्यको अपोजिटको...

मन बिनाको धन २ मा कलाकारको भीड

काठमाडौं । संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको नेपाली फिल्म ‘मन बिनाको धन–२’ मा कलाकार अनबुन्ध हुने क्रम बढ्दो देखिएको छ । मंगलबार...

हरिवंशको बायोपिकमा हरिवंश बन्दै अरुण

काठमाडौं । हाँस्य कलाकार हरिवंश आचार्यको जीवनीमा आधारित बायोपिकमा अभिनेता अरुण क्षेत्री अनुबन्ध भएका छन् । अहिले बक्सअफिसमा क्लबबस्टर साबित फिल्म ‘गौथली’मा...

शीर्ष गीतमा माया भनेकै यस्तो होला

काठमाडौं । आगामी भदौ २६ गतेबाट प्रदर्शन हुने फिल्म ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना...

अठार वर्षपछि पलेँटीमा मदनकृष्ण श्रेष्ठ

काठमाडौँ । अङ्ग्रेजी महिनाको सप्ताहान्तमा नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको पलेँटीमा यसपटक कलाकार मदनकृष्ण श्रेष्ठको गायन सुन्न पाइने भएको छ । आफ्ना छोरा...

मदनकृष्णसहित पाँच स्रष्टालाई छिन्नलता प्रदान

काठमाडौँ । गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को सम्मानमा स्थापना गरिएको ‘छिन्नलता गीत पुरस्कार’ गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई प्रदान गरिएको...

ओएसआरले किन्यो म मदनकृष्णको डिजिटल अधिकार

काठमाडौं । भदौ दोस्रो सातादेखि छायांकन सुरु गरिने बायोपिक फिल्म ‘म मदनकृष्ण’को डिजिटल अधिकार ओएसआर डिजिटलले मोटो रकम खर्चेर किनेको छ । यद्यपि फिल्म निर्माण...

इन्फा अवार्डमा मदनकृष्णलाई लाइफ टाइम अचिभमेन्ट

काठमाडौं। तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा)–२०२६ अन्तर्गत उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ। इनफा इभेन्ट्स यूके र इन्फा नेपालको...

गौथली ट्रेलरमा सिम्रनको खुशी र दुःख

काठमाडौं । आगामी साउन १ गतेबाट रिलिज हुने फिल्म ‘गौँथली’को ट्रेलर सार्वजनिक भएको छ । सामाजिक र पारिवारिक कथावस्तुमा आधारित ३ मिनेट २० सेकेण्डको ट्रेलरमा एउटी...

यो कथा होइनको घोषणा

काठमाडौं । नेपाली समाजको एक शताब्दीअघिको जीवन, सामाजिक संरचना र जातीय विभेदका यथार्थलाई पर्दामा उतार्ने उद्देश्यसहित निर्माण गरिएको नयाँ टेलिसिरिज ‘यो कथा...