Tag - Music Video

जमुनालाई के स्वर्ग झैं लाग्छ ?

काठमाडौं । लामो समयदेखि युवा प्रेरकको रुपमा काम गर्दै आएकी जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’को भिडियो सार्वजनिक भएको छ । यसअघि ‘सम्हाल्ने मुटुलाई’ बोलको...

देवकुमारको भुल्यौ होला

काठमाडौं । गायक देवकुमार मगरको स्वर रहेको ‘भुल्यौ होला’को भिडियो सार्वजनिक भएको छ । माया र प्रेमको सौगातलाई गीतमा निकै कलात्मक रुपमा प्रस्तुत गरिएको गीतमा...

रानीको सुनसान मनमा केकी

काठमाडौ । गायिका रानी शाक्यको नयाँ गीत ‘सुनसान मन’ सार्वजनिक भएको छ । गीतमा राजेश शाक्यको शब्द तथा ओम कर्माचार्यको संगीत छ । भिडियोमा अभिनेत्री केकी अधिकारी...

ताराको सांगीतिक लाली ओठैमा

काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत ‘लाली ओठैमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनौलो तारा युट्युब च्यानलबाट दर्शकमाझ आएको गीतमा स्वरुपराज आचार्य...

रवीना र सन्देशको हावा डाडैमा

काठमाडौं । गायिका रवीना परीयार र गायक सन्देश रिजालको स्वरमा रहेको लोकदोहोरी गीत ‘हावा डाडैमा’ सार्वजनिक भएको छ । गीतमा निर्मल परियारको शब्द, सूर्यमणी आचार्यको...

प्रकाशले ल्याए तेरो बाउ

काठमाडौं । गायक प्रकाश ओझा र गायिका सिर्जना खत्री ‘हाउडे माया’को स्वरमा नयाँ गीत ‘तेरो बाउ’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलको निर्माणमा तयार भएको गीतको...

मान्छेमा विजयको आक्रोशित रुप

काठमाडौं । अभिनेता तथा क्याप्टेन विजय लामा अभिनित ‘मान्छे’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । कालीप्रसाद रिजालको शब्द, रमेश कडेलको स्वर रहेको गीतमा किरण...

अपाथ र एलिनाको जून त्यो जून

काठमाडौं । मोडल निराजन प्रधान र एलिसा राईको अभिनय रहेको नयाँ गीत ‘जून त्यो जून’ सार्वजनिक भएको छ । गायक अपाथ माप्छन र एलिना चौहानको स्वरमा रहेको गीतमा कमल...

अष्ट्रेलियाबाट कपिलको छमछमी

काठमाडौं । अस्ट्रेलियाको मेलबर्नमा बसेर नेपाली संगीतमा क्रियासिल युवा गायक कपिल सापकोटाको नयाँ गीत ‘छमछमी’ को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । आफुलाई...

अमेरिकाबाट कान्छी सम्झँदै प्रविन

काठमाडौं । अमेरिकामा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका युवा गायक प्रविन राजथलाले आफ्नो डेब्यु गीत ‘कान्छीको सम्झनामा’को म्युजिक भिडियो सार्वजनिक गरेका...

ज्यानमारा मुस्कानमा पल र स्वस्तिमा

काठमाडौं । गायक सनी विश्वकर्मा र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘ज्यानमारा मुस्कान’ सार्वजनिक भएको छ । गीतमा दुर्लभ केसीको शब्द तथा आशिष अविरलको...

देखे सन्ततिलेमा उत्तमको दुःख

काठमाडौं । गायक निशान भट्टराईको स्वरमा रहेको गीत ‘देखे सन्ततिले, छलेको कहानी’ सार्वजनिक भएको छ । टिका भट्टराई नेपालको शब्द, नरेन्द्र प्यासीको संगीत र अमोस...

पुष्कल र विष्णुमायाको माया चोखो छ

काठमाडौं । गायक पुष्कल शर्मा र गायिका विष्णुमाया पौडेलको स्वरमा रहेको गीत ‘माया चोखो छ’को भिडियो सार्वजनिक भएको छ । बबिता श्रेष्ठको निर्माण तथा निर्देशन रहेको...

शिव र बानिकाको प्रेमिल गीत

काठमाडौं । प्रणय दिवसको अवसर पारेर प्रेमिल गीत ‘जिन्दगी तिम्रो र मेरो गीत’ सार्वजनिक भएको छ । माया गर्नेहरुका लागि समर्पित गरिएको गीतको शब्दले प्रेमभाव व्यक्त...

सुदीपलाई मायाले इशारा गरेपछि…

काठमाडौं । नेपाली फिल्मका सह–निर्देशक सुदीप कुँवरले गायनमा पनि आफ्नो भविष्य खोजिरहेका छन् । यिनै सुदीपको स्वरमा रहेको नयाँ गीत ‘मायाले इशारा’को भिडियो...

‘फूलभन्दा कोमल’मा प्रियंका र विकेशको रोमान्स

काठमाडौं । लामो समयको अन्तरालपछि अभिनेत्री प्रियंका कार्की म्यूजिक भिडियोमा देखिएकी छन् । गायक ओम सुनार र गायिका एलिना चौहानको स्वर रहेको ‘फूलभन्दा कोमल’ बोलको...