Tag - Music Video

उज्जवलको तिमी र म सार्वजनिक

काठमाडौं । उज्जवल गिरीको स्वर, शब्द र सङ्गीत संयोजन रहेको गीत ‘तिमी र म’ सार्वजनिक भएको छ । लोचन घिमिरेको सङ्गीत निर्देशन रहेको ‘तिमी र म’ गीतको भिडियो...

बाबुले जन्माए नानु बाबु !

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा दुई दशक देखी निरन्तर रुपमा काम गरिरहेका गायक,नायक तथा संगीतकार बाबु बोगटीका चर्चित गीतहरु सान्नानी, जमुना, तुलसी, साली...

केकीलाई गम्भीरको गुलाबको फूल

काठमाडौ । गायिका विष्णु माझी र विनोद विसीको स्वरमा रहेको नयाँ लोक तथा दोहोरी गीत ‘गुलाबको फूल’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा युनिक भोजराज विकको...

भाइरल पछि मानसको म हुँ हिरो

काठमाडौं । करिव दुई वर्षअघि गायक मानस राजले एउटा गीत सार्वजनिक गरे, जसको शीर्षक थियो—भाइरल भैदियो । उक्त गीतको भिडियो हालसम्म करिव तीन करोड पटक हेरिएको छ । फरक...

मायाको प्रश्न सोध्दै गुन्जन

काठमाडौं । गुन्जन उपाध्यायको स्वरमा रहेको आधुनिक गीत ‘माया कस्तो लाए’ डिजिटल बजारमा आएको छ । गीतको शब्द तथा संगीत टुंग नेपालको रहेको छ । रिता याम्फु र जिन झेंग...

आँचलको मायामा महेशको माया बिरानी

काठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमा ‘नाच फिरिरि’बाट आफुलाई स्थापित बनाउन सफल गायक महेश काफ्लेको ‘माया बिरानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ...

कुमारले ल्याए यो दुनियाँ

काठमाडौं । गायक कुमार पौड्यालको आधुनिक गीत ‘यो दुनियाँ’ सार्वजनिक भएको छ । बुढेसकालमा आउने शारिरिक समस्या पछि परिवारमा भोग्नु परेको पिडा समेटिएको गीतमा स्वर...

कसको कान, कसको मैदान ?

काठमाडौं । गायक आशिष सचिन गौतम र मेलिना राईको ‘एकान दुई कान मैदान’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भद्रगोलका काकु अर्थात दीपक आचार्यको निर्देशन तथा...

अनुपको सहरमा आँचलको इन्ट्री

काठमाडौं । नायक अनुपविक्रम शाही र नायिका आँचल शर्मा फिचर्ड ‘तिम्रो शहर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका साहिमा श्रेष्ठको स्वर रहेको गीतमा दीपक...

एलिसाले चोरिन् पलको दिल

काठमाडौं । गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘दिल चोर्ने...

लालुमैमा दुई प्रकाश सपुत

काठमाडौं । नेपाल आइडल प्रतिष्पर्धी सुरज थापाको शब्द तथा संगीत रहेको ‘लालुमै लालुमै’ बोलको गीत सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच...

तीज गीतमा मनिषाको रक्सी काटुन काटुन

काठमाडौं । गायिका मनिषा धमलाले पनि तीज गीत ‘रक्सी काटुन काटुन’ सार्वजनिक गरेकी छन् । तीजको नाममा रक्सी सेवन गर्ने मौलाए चलन प्रति लक्षित गर्दै उनले यो गीत...

सञ्जय र राधिकाले गाए हे बरै

काठमाडौं । गायक सञ्जय बडाल र गायिका राधिका हमालको आवाजमा सजिएको गीत ‘हे बरै’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।  यस गीतमा शब्द गीतकार बीबी थापाको रहेको छ ।...

फर्की फर्कीमा राहुल र एलिशा

काठमाडौं । म्यूजिक भिडियोमा निकै रुचाइएको जोडी राहुल शाह र एलिशा शर्मा अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । शनिबार यूट्युबमा सार्वजनिक भएको ‘फर्की...

सुन्दर नयनमा टिकटक क्विन

काठमाडौं । गीतकार सुदिप कोइरालाको शब्द, संगीतकार दिपक सिलवालको संगीत तथा गायक शिव परियारको स्वरमा ‘सुन्दर नयन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा...

झ्यामपुतलीमा राते काइँला बोस

काठमाडौं । फिल्मवृत्तमा ‘राते काइँला’को उपनामले स्थापित अभिनेता सुनिल थापाले ‘झ्याम पुतली’ नामक म्युजिक भिडियोमा अभिनय गरेका छन् । फिल्ममा भिलेनको रुपमा देखिदै...