Author - चित्रलहर

विशेष शोमा रुचाइयो २ नम्बरी

काठमाडौं । आइतबार बेलुकी आयोजना गरिएको फिल्म ‘२ नम्बरी’को विशेष शोमा यो फिल्मलाई फिल्मीकर्मीहरुले रुचाएका छन् । फिल्म हेर्न पुगेकी नायिका पूजा शर्माले यसको...

महापुरुष ट्रेलरमा हरिवंशको विवाह चाहना

काठमाडौं । बहुप्रतीक्षित महजोडी अभिनित चलचित्र ‘महापुरुष’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार दिउँसो ४ बजे केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलबाट ट्रेलर...

अष्ट्रेलियामा आगे आगे तोपैको गोला

धरान । एघार वर्षअघि ‘आगे आगे तोपैको गोला पछि पछि मशिनगन फरर’ को रिमेक भर्सन गाएर चर्चामा आएका धराने गायक प्रदेश लिम्बु यसपटक दशैंको मौका पारेर अष्ट्रेलियामा...

रेखा थापाद्वारा उम्मेदवारी दर्ता

मोरङ । राप्रपाकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मोरङ ३...

पठानको सिक्वेल तयारी सुरु

मुम्बई(एजेन्सी) । अभिनेता शाहरुख खान भलै ‘लाल सिंह चड्डा’ र ‘ब्रह्मास्त्र’ जस्ता फिल्ममा केमियो भूमिकामा देखिइसकेका छन् । तर उनका फ्यान अझै पनि प्रमुख भूमिकामा...

पितृत्व अवकाश लिँदै रणवीर कपूर

मुम्बई(एजेन्सी) । फिल्म ‘ब्रह्मास्त्र’ को सफलताको स्वाद चाखिरहेका अभिनेता रणवीर कपूर चाँडै पिता बन्दैछन् । हालैमात्र परिवार र केही नजिकका साथीमाझ रणवीरकी...

मोफसलको महाभ्रमण गर्दै महापुरुष

काठमाडौं । आगामी कार्तिक ११ गतेबाट अल नेपाल रिलिज हुने फिल्म ‘महापुरुष’ले मोफसलको ‘महाभ्रमण’ गर्ने भएको छ । भ्रमणमा हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल...

दर्शक तान्दै २ नम्बरी

काठमाडौं । हिजो शुक्रबारदेखि रिलिज भएको फिल्म ‘२ नम्बरी’ले घरेलु बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । विशेषगरि, दशैंको टिका लगतै हलमा दर्शक फर्किएलान् कि...

थ्री इडियट अभिनेता अरुणको निधन

मुम्बई(एजेन्सी) । कैयौं फिल्म तथा टेलिभिजन शोमा आफ्नो दमदार अभिनयका कारण दर्शकको मन जित्न सफल अभिनेता अरुण बालीको ७९ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार...

चैत्र १० मा म राजेश हमाल

काठमाडौं । फिल्म ‘म राजेश हमाल’को फस्टलुक पोस्टरसँगै रिलिज मिति सार्वजनिक भएको छ । बडा दशैं र आफ्नो जन्मदिनको अवसर पारेर निर्माता केदार भुसालले फिल्मको रिलिज...

फेसन कोरियोग्राफर रोजिनलाई एशियन अवार्ड

काठमाडौं । बडादशैंको शुभ अवसरमा दुबई आयोजना भएको ‘एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२’मा नेपालका फेसन कोरियोग्राफर रोजिन शाक्यले ‘आइकोनिक फेसन एण्ड प्याजेन्ट...

अन्तिम संस्कारको ४० प्रतिशत छायांकन पुरा

काठमाडौं । प्रदिप शाहीको निर्देशनमा बनिरहेको फिल्म ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङमा चालिस प्रतिशत छायांकन पुरा भएको छ । शाही प्रोडक्सन नेपाल प्रालिको...

एक्सनपूर्ण लाखे ट्रेलर

काठमाडौं । सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित फिल्म ‘लाखे’ को ट्रेलर ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । फस्र्टलुक पोस्टर र टिजर सार्वजनिकसँगै चर्चामा रहेको...

लाहुरमा फौजीको पीडा

काठमाडौं । चाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पन प्रधानको स्वरमा ‘लाहुर’ बोलको गीत सार्वजनिक भएको छ । गायक प्रधानको गीतले समाजको वास्तविकता बोल्छ ।...

सिनेमाघर एपमा जय भोले र रातो टीका निधारमा

काठमाडौं । नेपाली ओटीटी प्लेटफर्म सिनेमाघर एपमा निर्माता तथा निर्देशक अशोक शर्माको दुई फिल्म ‘जय भोले’ र ‘रातो टीका निधारमा’ रिलिज भएका छन् । वडा दशैंको अवसर...

कुरी कुरी माकुरीमा एलिना र बाबुल

काठमाडौं । ‘कुरी कुरी माकुरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । बाबुल गिरी र एलिना चौहानको स्वर रहेको ‘कुरी कुरी माकुरी’ गीत फरक स्वादमा दर्शकमाझ आएको छ ।...