Author - चित्रलहर

किन जोगी भए गायक सचिन

काठमाडौं । तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको नयाँ गीत ‘जोगी भएँ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उखान, टुक्काहरु समाबेश गरी...

बुढीको कचकचमा मदिरा पीडा

काठमाडौं । गायिका एलिना चौहान र गायक भरत भट्टको स्वरमा रहेको ‘बुढीको कचकच’ को भिडियो सार्वजनिक भएको छ । गीतमा सपना बानिया र भरत भट्टको शब्द तथा सपना बानियाको...

भेटिएर छुट्टिनुमा रञ्जितको पीडा

काठमाडौं । विष्णु अधिकारीको स्वरमा रहेको गीत ‘भेटिएर छुट्टिनु’ सार्वजनिक भएको छ । टेक भण्डारीको शब्द, बल न्यौपानेको कम्पोज, विष्णु कै एरेञ्ज र विप्लन अधिकारीको...

फिल्मकर्मीलाई सञ्चारमन्त्रीको आश्वासन

काठमाडौं । कोरोना महामारी पछिको फिल्म क्षेत्रको वास्तविक अवस्था बुझ्न सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले शुक्रबार चलचित्र विकास बोर्डको अनुगमन...

मायालु साबुनमा भिन्न सुगम पोखरेल

काठमाडौं । गायक सुगम पोखरेलको नयाँ गीत ‘मायालु साबुन’ सार्वजनिक भएको छ । काग तिहारको दिन पारेर शुक्रवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । उक्त...

हलिउड सुपरहिरो फिल्ममा प्रियंका

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री प्रियंका चोपडा एउटा यस्तो अभिनेत्री हुन्, जसले बलिउडसँगै हलिउडका प्रोजेक्टमा पनि काम गरिरहेकी छन् । बलिउडकी देशी गर्ल चाँडै...

रानीले गाइन् चियाबारीमा

काठमाडौं । गायिका रानी शाक्यको स्वर रहेको मौलिक गीत ‘चियाबारीमा’को भिडियो सार्वजनिक भएको छ ।  पुर्वेली लोक भाकामा आधारित गीतमा मौलिकपनलाई निकै कलात्मक रुपमा...

भान्जीसँग विवाह गर्दै प्रभु देवा

मुम्बई(एजेन्सी) । बलिउडका प्रख्यात डान्सर, कोरियोग्राफर तथा अभिनेता प्रभु देवा हालका दिनमा निकै चर्चामा छन् । उनी चाँडै नै दोस्रो विवाह गर्दैछन् । करिब ९ वर्ष...

कालापानी सिमानामा नेपाली सेनाको गाथा

काठमाडौं । वीर नेपाली सेनाप्रति समर्पित गर्दै गीतकार सुमन योञ्जनको शब्दमा रहेको देशप्रेम गीत ‘कालापानी सिमाना’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा नेपाल...

गुञ्जन फस्टलुकमा प्रितम र साराको प्रेम

काठमाडौं । द्वन्द्व निर्देशक अष्ट महर्जनको निर्देशन रहेको फिल्म ‘गुञ्जन’को फस्टलुक सार्वजनिक भएको छ । दीपावलीको अवसर पारेर निर्माण युनिटले फिल्मको एक प्रेममय...

मानसिक तनावमा सुशान्तको परिवार

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको पनि ५ महिना पुगेको छ । उनको मृत्युको बारेमा सीबीआईले अनुसन्धान गरे पनि उनको मृत्युसँग जोडिएर...

सुरजको निर्देशनमा रोमान्टिक जुना र शान्त

काठमाडौं । राहुल रक्स र मेलिना राईको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘जीवन सुनमा सुगन्ध’ बोलको गीतमा सुरज अधिकारी (सुर रक्स) को शब्द तथा संगीत रहेको छ...

चिलगाडीमा कालीको संगीत

काठमाडौं । सेलिब्रेटी नेपालको ब्यानरमा सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्ने फिल्म ‘चिलगाडी’ मा संगीतकार कालीप्रसाद बास्कोटा अनुबन्धित भएका छन् । गीतका...

लिसन टु मीमा आमाछोरीको कथा

सिड्नी । इन्डोनेसियन आमा तथा नेपाली बुवा विभोद डोटेलकी छोरी आइशा डोटेलको नयाँ गीत ‘लिसन टु मी’को भिडियो सार्वजनिक भएको छ । नेपाली बोल्नै नआउने आइशाले लामो...

तिम्रो ल्याङ्ग ल्याङ्गको दोस्रो सिजन शुरु

काठमाडौं । पहिलो सिजनको सफलता पश्चात वेब सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’को दोस्रो सिजनको प्रिमियर भएको छ । युवापुस्ता लक्षित सिरिजका दुई शृंखला युट्युबमा...

करोडौंको औठी लगाउछन् यी अभिनेत्रीहरु

मुम्बई(एजेन्सी) । बलिउड स्टारहरुको रिल जीवन होस् या रियल जीवन, आफ्नो पार्टनरलाई दिनका लागि हिरा विशेष माध्यम बनेको छ । बलिउडमा पछिल्लो समयमा भएका विवाहलाई...