Author - चित्रलहर

बीग बोसका प्रतिष्पर्धीलाई क्वारेन्टाइन अनिवार्य

मुम्बई(एजेन्सी) । भारतीय चर्चित टेलिभिजन रियालिटी शो ‘बीग बोस १४’ यही सेप्टेम्बरबाट शुरु हुँदैछ । यो शो वर्षकै प्रतिक्षिति शो हो । अघिल्ला संस्करणका शोमा यसका...

पोर्न स्टारलाई ट्रम्पको ३३ लाख

न्यूयोर्क(एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोर्नस्टार स्टार्मी डेनियल्सलाई ३३ लाख रुपैंयाँ तिर्नुपर्ने भएको छ । ट्रम्पसँगको नन डिस्क्लोजर...

गीतमा सिन्धुलीको जुनारै रसिलो

काठमाडौं । गायिका स्मृति गौतम र गायक लोकेन्द्र तामाङको स्वर रहेको ‘सिन्धुलीको जुनारै रसिलो’ बोलको लोकदोहारी गीतको भिडियो सार्वजनिक भएको छ । डिएआर मुभिजको...

सुदनको उडी जाने जेट

काठमाडौं । गायक सुदन गैरे र गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘उडी जाने जेट’ सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द र सुवास भुसालको संगीत रहेको गीतमा...

ताराको गुलेलीमा जेबिका र नाजिरको रोमान्स

काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत ‘गुलेली’को म्युजिक भिडियो सुनौलो तारा युट्युब च्यानलबाट सार्वजनिक भएको छ । सान थापाको निर्देशन रहेको भिडियोमा नाजिर...

विश्वकै वृद्ध फ्रिडीको निधन

केपटाउन(एजेन्सी) । विश्वकै सबैभन्दा वृद्ध उमेरका दक्षिण अफ्रिकाली नागरिक फ्रिडी ब्लोम्सको १ सय १६ वर्षको उमेरमा निधन भएको छ । फ्रिडीको आधिकारिक कागजात अनुसार...

कालिकोटका बाढीपीडितलाई पलको सहयोग

काठमाडौं । अभिनेता पल शाहले कालिकोटका पहिरो प्रभावितलाई सहयोग गरेका छन् । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्यमा सहयोग वितरणको सानो टोलीसहित पल...

गणेश चतुर्थीमा नीताको गणेश भजन

काठमाडौं । अभिनेत्री नीता ढुंगानाको डेब्यू गायन रहेको गणेश भजन ‘श्री सिद्धीविनायक भजन र आरती’को भिडियो सार्वजनिक भएको छ । भजनमा भोला पौडेलको मिक्सिङ र मास्टरिङ...

प्रमोदको घिटीघिटीमा प्रथमको पीडा

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘घिटी घिटी’ सार्वजनिक भएको छ । गीतमा भीम बिसीको संगीत, टिका खड्काको शब्द र नरेन्द्र बियोगीको एरेन्ज रहेको छ ।...

सन्तानको भविष्य खोज्न डार्क मुन

काठमाडौं । एउटी आमाले सन्तानप्रतिको दायित्व बिर्सदा उनका सन्तानको भविष्य कतातर्फ जान्छ भन्ने सन्देश दिने सर्ट फिल्म ‘डार्क मुन’ सार्वजनिक भएको छ । पत्रकार...

एपमा नेपालका चर्चित हास्य कलाकारहरु

काठमाडौं । नेपाली हास्यव्यंग्य कलाकारको जीवनी संग्रहित पहिलो पुस्तक ‘नेपालका चर्चित हास्य कलाकारहरु’ अब एपमा आएको छ । पुस्तकका लेखक जीवनराज दाहालले केही नयाँ...

जो पुनर्स्थापना केन्द्रमा बसे

मुम्बई(एजेन्सी) । फिल्मी दुनियाँको अग्रभागमा जति उज्यालो र खुशी देखिन्छ, यसको पछाडिको भाग उत्तिकै अध्यारो हुन्छ । यहाँ सफलता पनि जति गाह्रो छ, त्यो सफलतालाई...

गान्धीको चस्मा २ करोडमा लिलामी

लण्डन(एजेन्सी) । ब्रिस्टलको एक लिलामी एजेन्सीले महात्मा गान्धीको चश्मा २ दशमलब ५५ करोड रुपैंयाँमा लिलाम गरेको छ । यो चस्मालाई अमेरिकाका एक कलेक्टरले खरिद गरेका...

सुशान्त मामलामा रियालाई गिरफ्तारीको तयारी

मुम्बई(एजेन्सी) । उच्च अदालतले १९ अगष्टमा अभिनेता सुशान्त सिंह राजपूतका फ्यान र उनको परिवारको लगातार मागका कारण उनकै पक्षमा फैसला सुनाएको छ । उच्च अदालतले...

दयाहाङ र आँचलसँग राजेशपायलको त्यो तिमी हौ

काठमाडौं । गायक राजेशपायल राईको स्वरमा रहेको नयाँ गीत ‘त्यो तिमी हौ’को भिडियो सार्वजनिक भएको छ । गीतमा निर्मला राई ‘परिवेश’को शब्द तथा अर्जुन पोखरेलको संगीत छ...

टिकटक बनाउदा दुई वर्ष जेल

मिश्र(एजेन्सी) । इजिप्टका पाँच युवतीलाई टिकटक बनाएको आरोपमा जेल सजाय दिइएको छ । हालैमात्र दुई वर्षका लागि जेल सजाय सुनाइएकी सामाजिक सन्जाल उत्प्रेरक मवादा अल...