Tag - Breaking Post

अनुपम लेख्छन्–नेपालमा जीवन परिवर्तनको अनुभव भयो

काठमाडौं । गत ४ अक्टोबरदेखि नेपालमा छायांकन भएको भारतीय फिल्म ‘उचाइ’ को छायांकन सेप्टेम्बर २८ मा सकिएको छ । पहिलो सेड्युलअन्तर्गत दुई दिन काठमाडौं र बाँकी समय...

रहेनन् नट्टु काका

मुम्बई(एजेन्सी) । भारतीय टेलिभिजन शो ‘तारक मेहताका उल्टा चश्मा’मा ‘नट्टू काका’को भूमिका निर्वाह गरेर चर्चित बनेका अभिनेता घनश्याम नायकको ७७ वर्षको उमेरमा निधन...

शाहरुख पुत्र आर्यन पक्राउ

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानसहित आठजनालाई नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले पक्राउ गरेको छ । उनीहरुलाई एनडीपीएस एक्ट अन्तरगत...

मोडल निशा घिमिरेको निधन

काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । उनको बुधबार साँझ ६ः५१ बजे निधन भएको हो । लामो समयदेखि नर्भिकमा उपचाररत घिमिरेको...

बालिका बधु अभिनेत्री सुरेखाको निधन

मुम्बई(एजेन्सी) । भारतीय टेलिभिजनकी दिग्गज अभिनेत्री सुरेखा सिकरीको निधन भएको छ । उनलाई कार्डियक अरेष्ट भएको हो । उनी ७५ वर्षकी थिइन् । अभिनेत्रीका मेनेजरले...

‘मेरो बाबाले चलाएको स्कुल हेर्नुहोस् प्रधानमन्त्रीज्यू’

काठमाडौं । कमेडी शो ‘कमेडी च्याम्पियन’बाट उदाएका कमेडियन आदर्श मिश्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले चलाएको देश र आफ्नो पिताले चलाएको स्कुल हेर्न...

गायक तथा संगीतकार प्रेमध्वजको निधन

काठमाडौं । वरिष्ठ गायक तथा प्रेमध्वज प्रधानको बिहीबार दिउँसो निधन भएको छ । उनको सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा निधन भएको हो । गायक प्रधान ८३ वर्षका...

विश्वविख्यात फूटबलर म्याराडोनाको निधन

अर्जेन्टिना(एजेन्सी) । फूटबलका सर्वकालिन महान खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । यसै महिनाको शुरुवातमा मस्तिष्कको क्लटिङका...

कोरोना संक्रमित हरिवंश लेख्छन्ः ‘स्वास्थ्य अवस्था सामान्य’

काठमाडौं । अभिनेता हरिवंश आचार्य र उनकी पत्नी रमिला पाठक आचार्यलाई कोरोना संक्रमण भएको छ । अभिनेता आचार्यले आफ्नो फेसबुक र ट्वीटर एकाउन्टमार्फत आफूहरुमा कोरोना...

नेपाली सुरक्षागार्डसँग सुशान्तको ख्यालठट्टा

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको झन्डै दुई महिना पुग्न लाग्दा पनि उनको विषयमा भइरहेको अनुसन्धानले पूर्णता पाइसकेको छ । उनीबारे...

मनिषाले सम्झिइन् फेरि भेटौंला क्षण

काठमाडौं । बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले आफ्नो डेब्यू फिल्म ‘फेरि भेटौंला’को स्मरण गरेकी छन् । उनले ट्वीटरमा फिल्मको एक तस्बिर शेयर गर्दै...

भारतीय टिकटक स्टार सियाद्वारा आत्महत्या

मुम्बई(एजेन्सी) । भारतीय टिकटक स्टार सिया कक्कडले आत्महत्या गरेकी छन् । १६ वर्षीया सियाले के कारणले आत्महत्या गरिन भन्ने कुरा खुल्न आएको छैन । आत्महत्या गर्नु...

ट्वीटर प्रयोगकर्ताको निशानामा मनिषा

काठमाडौं । नेपालको नयाँ नक्सा जारी भएपछि बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले त्यसको समर्थन गरेकी छन् । उनले संसदमा पास भएको नक्सामा खुशी व्यक्त...

अस्ताए गीतकार रत्न शमशेर

काठमाडौं । वरिष्ठ गीतकार रत्नशमशेर थापाको ८३ वर्षको उमेरमा बिहीबार निधन भएको छ । बुधबार बेलुका अस्वस्थ भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनले...

रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन

काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको बिहीबार राती ८४ वर्षको उमेरमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको छ ।...

रहेनन् ऋषि कपूर

मुम्बई(एजेन्सी) । बलिउडका दिग्गज अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरका कारण ऋषिको मुम्बईको एचएन रिलायन्स अस्पतालमा निधन भएको हो...