Author - चित्रलहर

सरुसँग ध्रुवको झन झन माया

काठमाडौं । गायक ध्रुव बिस्कोको नयाँ गीत ‘झन झन माया’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द तथा गायक बिस्कोकै संगीत रहेको गीतमा गायिका सरु गौतमको पनि स्वर छ ।...

जसको विवाहलाई कोरोनाले छेकेन

मुम्बई(एजेन्सी) । कोरोना महामारीले विश्व नै अस्तव्यसत भइरहँदा केही भारतीय कलाकारहरुले भने यही मौकामा लगनगाँठो कसेका छन् । केही गायकगायिका, टेलिभिजन अभिनेता...

बादशाहको दाम्पत्य जीवन संकटमा !

मुम्बई(एजेन्सी) । बलिउडका पाश्र्वगायक तथा र्यापर बादशाहको व्यक्तिगत जीवनमा खटपट शुरु भएको छ । उनी आफ्नी श्रीमति जस्मीनसँग केही समयदेखि सँगै छैनन् ।...

धनको तिमी र ममा ध्रुव–रिया

काठमाडौं । लामो समयदेखि लण्डन बस्दै आएका धनकिरण गुरुङले लण्डनबाट नै नयाँ गीत ‘तिमी र म’ सार्वजनिक गरेका छन् । धनकै शब्द, संगीत तथा स्वर रहेको भिडियोमा ध्रुव...

नारायणगोपाल सम्झँदै सुगमको गीत

काठमाडौं । गायक सुगम पोखरेलले स्वरसम्राट नारायण गोपालको सम्झनामा ‘श्रद्धेय नारायणगोपाल’बोलको गीत सार्वजनिक गरेका छन् । पछिल्लो समय केहि फरक किसिमका गीत संगीत...

कपिल शोबाट भारतीलाई हटाउने तयारी

मुम्बई(एजेन्सी) । कमेडियन भारती सिंह र उनका पति हर्ष लिंबाचिया लागुऔषध मुद्दाको चंगुलमा पूर्ण रुपमा फँसेका छन् । लागुऔषध मामलामा भारतीको नाम जोडिएपछि उनी...

नालापानीलाई विशेष चलचित्र घोषणा गर्न माग

काठमाडौं । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई...

टिकटक गर्लसँग संगीतकार दीपक रोमान्टिक

काठमाडौं । गायक सुवास पुरीको नयाँ गीत ‘तिम्रो बोली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा संगीतकार दीपक शर्माको शब्द र संगीत छ । भिडियोमा संगीतकार शर्मा र...

प्रभासको टाउकोमा हजार करोड लगानी

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता प्रभास फिल्म उद्योगमा ‘बाहुबली’को नामले परिचित छन् । उनी दक्षिण भारतीयका प्रख्यात र व्यस्त अभिनेतामध्ये एक हुन् । उनको हातमा...

मौनताको आँधी तुफान २ मा को शक्तिशाली ?

काठमाडौं । २०६१ सालमा निर्माण भएको सफल फिल्म ‘आँधी तुफान’को सिक्वेल ‘आँधी तुफान २’को निर्माणका लागि तिब्र तयारी भइरहेको छ । लेखक मौनता श्रेष्ठले निर्माण गर्न...

पल र वर्षा सोल्टी सोल्टिनी

काठमाडौं । गायक किरण भुजेल र गीता शर्माको स्वरमा रहेको नयाँ गीत ‘मेरी सोल्टिनी’को भिडियो सार्वजनिक भएको छ । गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत रहेको छ ।...

सरररमा आचल र मुकुनको प्रेम

काठमाडौं । गायक राजेश घिमिरे र मेलिना राईको स्वर रहेको ‘सररर’ सार्वजनिक भएको छ । गीतमा एकतारे सबिन र सरोज परियारको शब्द र गायक घिमिरेकै संगीत छ । म्युजिक...

आरआरआरमा आमिरको न्यारेसन

मुम्बई(एजेन्सी) । ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ प्रतिक्षित फिल्ममा पर्दछ । जुनियर एनटीआर र रामचरण जस्ता स्टार कलाकारको अभिनय...

ताराको पछ्यौरीमा अल्झिए निराजन र सुशिला

काठमाडौं । गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत ‘पछ्यौरी’को भिडियो सार्वजनिक भएको छ । शान थापाले निर्देशन गरेको भिडियोमा निराजन प्रधान र सुशिला थापाको अभिनय...

कवाली फ्लेभरमा सत्य–स्वरुपको मैसाब

काठमाडौं । गायक तथा संगीतकार दाजुभाइ सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा रहेको कवाली शैलीको गीत ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’को भिडियो सार्वजनिक...

कुली नम्बर १ मा पाँच वरुण

मुम्बई(एजेन्सी) । अभिनेता वरुण धवन र अभिनेत्री सारा अली खान स्टारर फिल्म ‘कुली नम्बर १’ लामो समयदेखि चर्चामा छन् । थिएटरमा रिलिज हुने तयारीमा रहेको यो फिल्म...