Tag - Corona Crisis

९९ वर्षे वृद्धको यस्तो जोस

लण्डन(एजेन्सी) । ९९ वर्षको कोही वृद्ध बगैंचामा सय पटक चक्कर लगाउँछन् भन्ने सुन्दा सायदै कसैलाई विश्वास नलाग्ला । लण्डनमा हालै यस्तै एउटा घटना भएको छ । बुढ्यौली...

निन्द्राको समस्या झेल्दै चिकित्सक

बेइजिङ(एजेन्सी) । कोरोना भाइरसको चपेटामा यसबाट संक्रमित मानिस मात्र छैनन्, यो रोगको उपचारमा दिनरात नभनीकन खटिइरहने चिकित्सकलाई पनि मानसिक रुपमा बिरामी बनाएको छ...

सहर यात्रामा जंगली जनावर

नयाँदिल्ली(एजेन्सी) । कोरोना भाइरसबाट बच्नका लागि विश्वका अधिकांश देशमा लकडाउन गरिएको छ । यो समयमा सडकमा यातायातका साधन पूर्ण रुपमा बन्द छन् । मानिसहरु आफ्नो...

लकडाउनमा अनलाइनबाटै विवाह

दुबई(एजेन्सी) । लकडाउनको समयमा धेरै मानिसहरु घरमै बन्दाबन्दी अवस्थामा छन् । यस्तो अवस्थामा कैयौं विवाह र जन्मदिनका कार्यक्रम पनि सरिरहेका छन् । बेङ्क्वेट हल...

हेलिकप्टरबाट कोरोनाविरुद्धको सचेतना सन्देश

यूएई(एजेन्सी) । कोरोना भाइरसको खतरालाई लिएर सारा विश्व चिन्तित छ । यो अवस्थामा अलग अलग देशले आफ्ना नागरिकलाई यो भाइरसका बारेमा सचेत गराउन विभिन्न काम गरिरहेका...

‘कोरोना भाइरस स्वाइन फ्लूभन्दा खतरनाक’

न्यूर्योक(एजेन्सी) । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोना भाइरस सन् २००९ मा विश्वमा महामारी फैलाउने स्वाइन फ्लू भन्दा दश गुणा खतरनाक रहेको जनाएको छ । उसले...

आफन्तको चिहान खोज्दै चिनियाँ

बेइजिङ(एजेन्सी) । चीनको बुहान सहरमा ७६ दिनको लकडाउन खुलेपछि त्यहाँका मानिसहरुले आफ्ना आफन्तको चिहान खोज्न थालेका छन् । केही मानिसहरु भने आफन्तको अन्तिम...

लकडाउनमा अपराध बढ्दो

जोहान्सबर्ग(एजेन्सी) । कोरोना भाइरसका कारण दक्षिण अफ्रिकामा लागू भएको लकडाउनका बीच मदिरा पसलमा चोरी र स्कूलमा बर्बरता जस्तो आपराधिक घटना बढेको छ । आधारभूत...

स्टेडियममा दर्शकको स्थानमा पुतला

मिन्स्क(एजेन्सी) । कोरोना भाइरसका कारण विश्वभरी नै सामाजिक दुरी पालना गरिएको छ । तर यूरोपीय देश बेलारुसमा अहिले पनि व्यावसायिक खेलकुदका कार्यक्रमहरु आयोजना...

रोबोटलाई विश्वविद्यालयको डिग्री !

टोकियो(एजेन्सी) । जापानमा कोरोना भाइरसको महामारीका कारण स्प्रिङ ग्रेजुएसन कार्यक्रम रद्द गरिएको छ । तर विद्यार्थी जीवनमा यो क्षण निकै महत्वपूर्ण मानिन्छ । यसको...

पचास वर्षे नियम तोड्दै पोप

लण्डन(एजेन्सी) । विश्वभर रहेका करिब १ अर्ब ३० करोड क्याथोलिक इसाईका धर्मगुरु पोप फ्रान्सिसले सदियौंदेखि चलेर आएको परम्परागतलाई तोड्दै इस्टरको अवसर पारेर आफ्नो...

यसरी फैलन्छ कोरोना भाइरस

न्यूयोर्क(एजेन्सी) । कोरोना भाइरसबाट जोगिनका लागि एउटा नयाँ तथ्य फेला परेको छ । एक रिपोर्ट अनुसार कोभिड १९ भाइरस हावामा १३ फिट अर्थात् चार मिटर टाढासम्म जान...

भेन्टिलेटरको अभावमा अस्ताए कोरोना संक्रमित

बेइजिङ(एजेन्सी) । चीनमा कोरोना संक्रमित बिरामीको निधनको संख्या बढ्नुमा नयाँ तथ्य खुलेको छ । एक अध्ययनले भेन्टिलेटरको अभावमा चीनमा मृतकको संख्या बढेको देखाएको छ...

धुम्रपानको अम्मलीमा कोरोना संक्रमणको खतरा

वासिङ्टन(एजेन्सी) । तपाईं धुम्रपानको अम्मली हुनुहुन्छ भने यो समयमा सचेत रहनु होला । एक अध्ययनले धुम्रपानका अम्मलीमा कोरोना संक्रमण फैलने सम्भावना छिटो रहेको...

ट्रम्पलाई एक महिनामा एक अर्ब डलर नोक्सान

न्यूयोर्क(एजेन्सी) । कोरोनाको महामारीले कैयौं देश लकडाउनमा रहँदा त्यसले विश्वका धनी व्यक्तिलाई पनि निकै नोक्सान पु¥याएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड...

मोटोपनमा कोरोना संक्रमण छिटो

पेरिस(एजेन्सी) । यदि तपाईं मोटोपनको समस्यासँग जुधिरहनुभएको छ वा आलस्यताले तपाईंको शारीरिक वजनमा असर पु¥याएको छ भने सावधान रहनुहोला । किनकी नयाँ कोरोना भाइरसको...