काठमाडौं । संगीतकार तथा गायिका निलम रोजु राईको नयाँ गीत ‘कति सुहायो यो कालो कोटमा’को भिडियो सार्वजनिक भएको छ । केही समयअघि ‘मलाई हजुरले लाएको टोपी मनप¥यो’ को...
Category - गीत/संगीत
महक २ मा गुञ्जिए प्रहलाद
काठमाडौं । एकसमय पाश्र्व गायनमा निकै छाएका गायक प्रहलाद तिमिल्सिनाले सांगीतिक करियरको दोस्रो एल्बम ‘महक–२’ श्रोतामाझ ल्याएका छन् । राजधानीमा हालै गृहमन्त्री...
अष्ट्रेलियाबाट विष्णुको हुलाकी
काठमाडौं । अस्ट्रेलिया निवासी नवगायक बिष्णुहरि पौडेलले ‘हुलाकी’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । अस्ट्रेलियामा नै रहेर लामो समयदेखि सगीत कर्ममा लागेका...
नेपालकी छोरीमा नाचिन पेसला
काठमाडौं । युके निवासी गीतकार करिश्मा घामको शब्द र मिलन अमात्यको स्वर रहेको गीत ‘नेपालकी छोरी’ सार्वजनिक भएको छ । ‘मुटु’ एल्बममा समावेस रहेको ‘नेपालकी छोरी’...
अष्ट्रेलियामा गोस्वामीको कोसिस २ प्रिमियर
काठमाडौं । एक दशकदेखि अष्ट्रेलियामा रहेर संगीतकर्म गर्दै आएका गायक राज के गोस्वामीको दोस्रो एल्बम ‘कोसिस २’को प्रिमियर गरिएको छ । शुक्रबार अष्ट्रेलियाको...
निकेशको भिडियोमा काल कथा
काठमाडौं । गीतकार मनिष बशिस्ठले दर्शकका लागि फरक किसिमको सर्ट फिल्म ‘मेरो साथी काल’ लिएर आएका छन् । ‘पखेटा’ र ‘मुखौटा’ जस्ता फरक शैलीको गीत लेखनपछि रंगकर्मी...
पुष्प र आँचलको प्रेममा पिरतीको रंग
काठमाडौं । गीतकार अम्बिका गुरुङको नयाँ गीत ‘पिरतीको रंग’ को भिडियो सार्वजनिक भएको छ । भाव सागर इन्टरटेन्टमेन्टबाट सार्वजनिक गीतमा शंकर थापाको संगीत तथा सुमन...
दशैंलाई गगनको प्रेमको भिखारी
काठमाडौं । गायक गगन सरगमले दसैंको अवसर पारेर नया“ एकल एल्बम ‘प्रेमको भिखारी’ श्रोतामाझ ल्याएका छन् । आधुनिक शैलीका गीतहरुको उक्त एल्बमका सबै गीतमा संगीतकार निम...
ए कान्छीमा सारासँग रोमान्टिक करण
काठमाडौं । गायक अशोक शिवाको ‘ए कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गाइघाटमा बसेर संगीतमा सक्रिय शिवाले निकै लामो समयपछि यो गीत ल्याएका हुन् । यात्रा...
सिक्किमे गायकको काठमाडौंमा एल्बम सार्वजनिक
काठमाडौं । सिक्किमका दुई युवा संगीतकर्मीहरु आशिस तामाङ तथा सुदर्शन सुनारको सांगीतिक समुह ‘आशिष सुदर्शन’ ले तयार पारेका पप, आधुनिक तथा लोक–आधुनिक शैलीका...
साइली र माइलीले छोड्दा सडकमा आए सन्दिप
काठमाडौं । गायक मधु क्षेत्री र उदितनारायण झाले गाएको चर्चित ‘साइ“ली र माइली पोइला गएछन्, गाउ“घर नै सुन्ने पारे र’को नयाँ रिमेक भर्सनको भिडियो सार्वजनिक भएको छ...
म्यानमारमा गुञ्जँदै नरहरि
काठमाडौं । दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार नरहरि प्रेमी आगामी अक्टोबर १७ र १८ मा म्यानमारमा गुञ्जिने भएका छन् । उनको सम्मानमा...
घटस्थापना छेकोमा मायाको रंग भर्दै बानिका
काठमाडौं । गायिका बानिका प्रधानले घटस्थापनाको छेको पारेर ‘मायाको रंग’ शीर्षकको म्युजिक भिडियो सार्वजनक गरेकी छन् । मेघराज लगुनको संगीत रहेको गीतमास्नेहश्री...
मौलाउने मायामा सुमन र मेलिना
काठमाडौं । इन्जिनियरिङ पेशामा आवद्ध धरानका सुमन श्रेष्ठ ‘संगम’ रुचिले गायक पनि हुन् । चार एल्बम बजारमा ल्याइसकेका सुमनको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।...
दशैंमा पिरिम नलाउने आशिष–वर्षाको घोषणा
काठमाडौं । दशैंलाई लक्षित गर्दै आशिष सचिन र मेलिना राईले ‘पिरिम नलाउने’ घोषणा गरेका छन् । उनीहरुले यो घोषणा गीत ‘पिरिम नलाउने’मा गरेका हुन् । गीतमा दीपक...
गोविन्दसँग मेलिनाको आना सुक्का कुरा
काठमाडौं । गायिका मेलिना राई र गायक गोविन्द चेम्जोङको स्वर रहेको ‘आना सुक्का’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । तारा प्रकाश लिम्बुको संगीत र रामजन सुब्बाको...


