Category - गीत/संगीत

जन्मदिनमा आयुषको आमा बाबा

काठमाडौं । बालगायक आयुष केसीले आफ्ना आमाबाबुलाई सम्झँदै ‘आमा बाबा’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । पहिलो ‘सुरशाला आइडल जुनियर’ विजेता गायक आयुषले...

सागरको भिडियोमा म्युजिकल्ली रेश्मा

काठमाडौं । म्युजिकल्ली एपमा निकै रुचाइएकी रेश्मा घिमिरे पहिलोपटक म्युजिक भिडियोमा देखिएकी छन् । सागर राजको शब्द, स्वर, संगीत र निर्देशनमा बनेको ‘झिम झिम गर्ने...

मनको बह पोख्दै रमण

काठमाडौं । अष्ट्रेलियामा रहेका गायक रमण रेग्मीले दर्शकमाझ ‘मेरो मनको’ गीतको भिडियो ल्याएका छन् । अष्टे«लियामा छायांकन भएको भिडियोमा जीवन रसाइलीको निर्देशन छ ।...

नाकैमा फूलीमा हट नीता

काठमाडौं । गायिका सहिमा श्रेष्ठको स्वरमा रहेको गीत ‘नाकैमा फूली’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नायिका नीता ढुंगाना र नायक सञ्जय खतिवडाले फिचरिङ...

आफ्नै गीतमा उदास क्रिकेटर सन्दिप

काठमाडौं । चर्चित क्रिकेटर सन्दिप लामिछानेको स्वरमा रहेको गीत ‘उदाश थियो’ को भिडियो सार्वजनिक भएको छ । गायक लामिछानेकै संगीत तथा विनोद न्यौपानेको शब्द रहेको...

गणेश–यशोदाको सांगीतिक सम्बन्ध

काठमाडौं । गायक तथा संगीतकार गणेश पराजुली र गायिका यशोदा पराजुलीले चौथो एल्बम ‘सम्बन्ध’ बजारमा ल्याएका छन् । ललितपुरमा बुधबार आयोजित कार्यक्रममा संगीतकार दीपक...

गाउँ गाउँबाट उठमा देखियो नेपथ्य

काठमाडौं । लामो समयदेखि नेपालको राजनीतिक आन्दोलन र सामाजिक जागरणका अभियानमा रुचाइँदै आइएको गीत ‘गाउँ गाउँबाट उठ’ अब नेपथ्य ब्याण्डको म्यूजिक भिडियोका रुपमा...

दीपेन्द्र झुल्किँदा नीतालाई तिजको चटारो

काठमाडौं । गायिका मन्जु पौडेल र गायक सन्तु थापाको स्वरमा रहेको गीत ‘छम्म छम्म’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शिव हमालको शब्द तथा पवित्रा...

पलको कोरियोग्राफीमा खुशी आँचल

काठमाडौ। कलाकार पल शाहलाई चिन्नेले नायक तथा मोडलका रुपमा चिन्छन् । तर अब उनको पहिचानमा नयाँ उपमा थपिएको छ, त्यो हो कोरियोग्राफी । प्रदीप ढकाल र निखिता थापाको...

प्रचण्डकी नातिनीको गीतमा कार्टुन्ज क्रुज

काठमाडौं । गायक सरोज ओली र गायिका स्मिता दाहालको स्वरमा रहेको नयाँ गीत ‘पानी कुवाको’ को भिडियो सार्वजनिक भएको छ । स्मिता पूर्व प्रधानमन्त्री तथा नेकपाका...

सामाखुशीमा करण र पूर्णको लेकाली स्टुडियो

काठमाडौं । राजधानीको सामाखुशीमा लेकाली रेकर्डिङ स्टुडियो संचालनमा आएको छ । करण थापा र पूर्ण बुढामगरले खोलेको सो स्टुडियो र करण फिल्मस् प्रोडक्सनको आइतबार...

बिति जानेमा झुल्किए समिर

काठमाडौं । गायक समिर हमालको नयाँ गीत ‘बिति जाने’को भिडियो सार्वजनिक भएको छ । समिरको सोलो एल्बम ‘यो स्वार्थी’मा समेटिएको गीतको भिडियोमा स्नेहा गौतम र प्रविन...

निशाको प्रेममय सधैंलाई

काठमाडौं । गायिका निशा कँडेलको स्वरमा रहेको गीत ‘सधैँलाई’ को भिडियो सार्वजनिक भएको छ । लामो समय संगीत सिकेर गीत रेकर्ड गरेकी निशाको यो पहिलो अफिसियल गीत र...

बुटवलका विवेक डान्स च्याम्पियन

काठमाडौं । बुटवलको डाउन चिल्ड्रेन स्कुलमा अध्ययनरत विवेक थापा राजधानीमा आयोजित नृत्य प्रतियोगिता ‘एसइइ डान्स च्याम्पियनसिप’को विजेत ाबनेका छ्न । बज्रयोगिनी...

सन्तोष र प्रेमको फूल झैं जीवन

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठ र गीतकार प्रेम प्रसाद राजभण्डारीको संयुक्त गीतिसंग्रह ‘फूल झैं जीवन’ सार्वजनिक भएको छ । वरिष्ठ गायक प्रेमध्वज प्रधानको...

६ स्रष्टालाई संगीत नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ६ स्रष्टालाई ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ बाट पुरस्कृत गरेको छ । पाँच दशक लामो...