Tag - Sushant Singh Rajput

द केरल स्टोरी अभिनेत्रीले किनिन् सुशान्तको अपार्टमेन्ट

मुम्बई(एजेन्सी) । फिल्म ‘द केरल स्टोरी’ फेम्ड अभिनेत्री अदा शर्माले हालैमात्र एक बिलासी घर किनेकी छन् । उनले किनेको त्यही घर हो, जहाँ दिवंगत अभिनेता सुशान्त...

सुशान्तको फ्ल्याटले पायो नयाँ मालिक

मुम्बई(एजेन्सी) । अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको अढाई वर्ष बढी भइसकेको छ । तर उनी बस्ने बान्द्रास्थित वेस्टवाला फ्ल्याट खाली नै थियो । आफ्नै फ्ल्याटमा...

सुशान्तको वार्षिकीमा सागरले बनाए सुशान्त पेन्टिङ

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनको सोमबार एक वर्ष पुगेको छ । उनका फ्यानहरु अझै पनि उनको निधनको विश्वास गर्न सकेका छैनन् । ती...

कसको द्राैपदी बन्दैछिन् रिया ?

मुम्बई(एजेन्सी) । केही दिन अघि मात्र अभिनेत्री रिया चक्रवर्ती ‘द टाइम्स ५० मस्ट डिजायरेबल वुमन २०२०’को शीर्ष स्थानमा रहिन् । यो सूची अनलाइन भोटिङमा आएको मत र...

आफूलाई पढाउने शिक्षिकालाई मनपराउथे सुशान्त

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको केही दिन अघिमात्र एक वर्ष पुगेको छ । उनलाई सम्झँदै सुशान्तको कैयौं पुराना तस्वीरहरु र भिडियो...

विद्यालयको पुस्तकमा सुशान्तको सम्झना

मुम्बई(एजेन्सी) । दिवंगत अभिनेता सुशान्तसिंह राजपूत हामीमाझ नरहे पनि उनको सम्झना अहिले पनि दर्शकले गरिरहेका छन् । सुशान्तको बारेमा केही राम्रा खबर पनि आउछन्...

छिछोरे अभिनेत्री अभिलाषाको निधन

मुम्बई(एजेन्सी) । अभिनेता सुशान्त सिंह राजपुत अभिनित फिल्म ‘छिछोरे’सहित कैयौं फिल्ममा अभिनय गरेकी अभिनेत्री अभिलाषा पाटिलको कोरोना संक्रमणका कारण निधन भएको छ ।...

तेलुगूमा काम खोज्दै सुशान्तकी प्रेमिका रिया

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री रिया चक्रवर्तीका लागि गएको एक वर्ष कुनै खराब सपनाभन्दा कम थिएन । गत वर्षको जून १४ मा उनको अभिनेता प्रेमी सुशान्तसिंह राजपूत...

अदालतले भन्योः ‘सुशान्त भलाद्मी मान्छे’

मुम्बई(एजेन्सी) । बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको बहिनी प्रियंका र मीतूले अदालतमा दर्ता गराएको याचिकामा बम्बई उच्च अदालतले सुनुवाई गरेको छ ।...

नयाँ घर खोज्दै रिया चक्रवर्ती

मुम्बई(एजेन्सी) । गत वर्ष अर्थात तीन दिन अघि अभिनेत्री रिया चक्रवर्तीका पिता इन्द्रजीत मुम्बईको गल्लीमा घुमिरहेको अवस्थामा भेटिए । उनी घर खोजिरहेका थिए । अब यो...

अभिनयमा फर्कदै सुशान्तकी रिया

मुम्बई(एजेन्सी) । अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि तमाम आलोचना झेलेकी उनकी प्रेमिका रिया चक्रवर्ती जेलबाट बाहिर आएपछि अहिले पूर्ण रुपमा गायब छिन् । उनी न...

२०२० मा सुशान्तको सर्वाधिक खोजी

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपुत भलै यो दुनियाँमा छैनन् । तर उनको फ्यानले अझै पनि उनलाई बिर्सन सकेका छैनन् । यसको प्रमाण याहूले शेयर गरेको...

मानसिक तनावमा सुशान्तको परिवार

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको पनि ५ महिना पुगेको छ । उनको मृत्युको बारेमा सीबीआईले अनुसन्धान गरे पनि उनको मृत्युसँग जोडिएर...

पाँच शर्तमा रिहा भइन् रिया

मुम्बई(एजेन्सी) । झन्डै एक महिनासम्म जेलमा रहेकी बलिउड अभिनेत्री रिया चक्रवर्तीले लागुऔषध मामलामा जमानतमा रिहा भएकी छन् । बम्बई उच्च अदालतले रियाको जमानत...

सुशान्तलाई न्याय माग्दै भोक हड्ताल

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपूतका लागि न्यायको माग गरिरहेका उनका आफन्त, फ्यान तथा परिवार अहिले बेचैन अवस्थामा छन् । यही परिप्रेक्ष्यमा...

सुशान्तका प्रशंसकले चन्द्रमामा किने जग्गा

लाहोर(एजेन्सी) । पाकिस्तानका एक युवकले भारतीय दिवंगत अभिनेता सुशान्त सिंह राजपूतबाट प्रेरित भएर चन्द्रमामा जमिन किनेका छन् । यसको खुलासा उनले एक पाकिस्तानी...